सागर भोट गनेकै ठाउँमा गएर बसे, यतिधेरै भोट देखेर दंग सागर, लाईभ अपडेट..,(भिडियो हेर्नुस्)

0
3

सागर भोट गनेकै ठाउँमा गएर बसे, यतिधेरै भोट देखेर दंग सागर, लाईभ अपडेट..,(भिडियो हेर्नुस्)

सागर भोट गनेकै ठाउँमा गएर बसे, यतिधेरै भोट देखेर दंग सागर, लाईभ अपडेट हेर्नुहोस् | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस् :-

https://youtu.be/uDw96fLRybk

अन्य समाचार :- संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट मतपेटिका नआई पुगेको कारण संखुवासभामा मंगलबारबाट मतगणना गर्ने मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्लाको ९ स्थानिय तहबाट मतपेटिका सदरमुकाम आइपुगे पनि भोटखोला गाउँपालिकाबाट सोमबार राति १२ बजेसम्म आई पुग्ने भएकाले मंगलबारबाट मतगणना सुरु गर्ने सहायक मुख्य निर्वाचन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँले आजै चीनसँग सिमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांका, थुदाम र रिदाकमा रहेका ३ मतदान केन्द्र्रबाट हेलिकप्टरबाट मतपेटिका ल्याइए पनि भोटखोला गाउँपालिका अन्य मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी रहेको बताउनुभयो । जिल्लाको उक्त उत्तरी हिमाली क्षेत्र भोटखोलाबाट सदरमुकाम आउन ३ दिन पैदल टाढा रहेको छ ।

जिल्लाको उत्तरी क्षेत्र भोटखोलाबाट मतपेटिका सदरमुकाम आएलगत्तै मतगणना सुरु गर्ने तयारी समेत गरिसकिएको बताइएको छ । संखुवासभा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागी २ स्वातन्त्रसहित १२ जना उम्मेदवार रहेका छन् भने प्रदेशसभा क र ख मा स्वातन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जिल्लामा १लाख १७ हजार ५ सय ५४ मतदाता रहेकामा ६५ हजार ८ सय ९२ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here