छुट्टिए पछि शंकर क्षेत्री खेलौना हेरेर छोरी मिस गर्दै बने भा`वुक, घर जाँदा छोरी र जेरी छन् भनेर सधैं झु`क्किन्छन्..,(भिडियो हेर्नुस्)
दोहोरी गायिका भनेर चिनिले बबिता बानियाँ (जेरी) र उनका श्रीमान शंकरबीच स`म्बन्ध वि“ च्छेद भएको छ । जेरीले आफ्नो सुमधुर स्वरमा जीवन्त र मौलीक शैलीमा ब्यक्त गर्ने प्रस्तुतीका कारण पनि उनलाई निकै रुचाइनछ । उनले भनिन्, ‘श्रीमान्सँग संयुक्त हुन्छ भने राख्छु, दोस्रो व्यक्ति सासुसुरासँग राख्दिन भन्दा डि` सक` स सधैँ डि` सक` स हुन्थ्यो ।
आफूले कमाएको पैसा श्रीमान् र श्रीमान्का परिवारले नपाएर नै आफ्नो सम्बन्ध डि` ।भोर्सको स्थितिमा पुगेको जेरीले खुलाइन् काठमाडौँ जिल्ला अदालतमा आधिकारिक डि` ।भोर्सको केही क्षण अगाडि एक अनलाइन टिभीसँग कुरा गर्दै उनले श्रीमान् शंकरसँग डि` ।भोर्स गर्नुको सबै कारण समेत खोलेकी छन् ।
आफ्नो डि` ।भोर्सको कारण श्रीमान्को च` ।रित्रमाथि उठ्ने प्रश्न पनि एक भएको बताएकी उनले सेलिब्रेटी भएको कारणले सबैसँग बोल्नु, मिल्नु र हाँसखेल गर्नु आफ्नो बाध्यता भएको सुनाइन् ।‘मलाई च` ।रित्रसँग जोडेर मा`। नसिक ट` र्चर समेत गर्नुहुन्थ्यो । ‘काम पर्ने सबै साथीहरुसँग जोडेर झुटो आ` ।रोप लगाउनुहुन्थ्यो ’ जेरीले अगाडि थपिन् ‘त्यो किन र केका लागि मैले अहिले बुझ्दैछु ।
शंकरको भन्छन, मिडियामा रु` वाबासी गर्नु जरुरी छैन – जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् । उनले प्रतिक्रिया दिँदै ‘जे हुनु भइसकेकाले मिडियामा रो`एर बोल्न आवश्यक नरहेको’ बताए ।
उनी भन्छन्, ‘मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ? अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा-दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ । बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।’ उनले सत्यतथ्य नबुझी आफू र जेरीको बारेमा सुनेका भरमा समाचारहरु नलेखिदिनसमेत अनुरोध गरेका छन् ।
स`म्बन्ध वि“ च्छेद गरेर निस्किसकेपछि मनमा के कुराहरु आए ? भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन । मात्र यति भन्न चाहन्छु कि स`म्बन्ध वि“ च्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँ`दै बोल्न जरुरी छैन । उहाँहरु कति ना`टक गरेर बोलिरहनुभएको छ । मैले हेरिरहेको छु । आज पनि एउटा अन्तर्वार्ता दिनुभएको रहेछ । नहुने कुरा भइसक्यो । अब यो कुरामा डि“ स्कस गरेर केही फाइदा छैन ।















