अर्कैको मल बोल्ने छोरीको रुवाउने कथा,चामलको बोरा किन्नको लागि काम गर्छिन्, हेर्नुहोस भिडियो

0
2

भोको पेट पाल्नकै लागि न त उमेरले छेक्छ न त वृद्दा भएर छेक्छ। जब आफ्नी आमासँग मल बोकेर हिँड्न सक्ने भइन् तब देखि मल बोकिरहेकी छिन्। उमेरले ७ वर्ष मात्र पुगेकी सानी नानीले एकै दिनमा ८/१० डोका बोक्दि रैछिन।

अर्काको मल बोकेर आफ्नो पेट पाल्दी रैछिन। पैसा पनि नदिने मात्र खान मात्र दिने कुरा सुनाउँछिन्। पढाइ भने नछाडेको कुरा सुनाउने सानी बहिनीलाई सार्है नै दुःख भै रहेको छ।

स्कूल नलागेको बेला , बिहान बेलुका आमा संग संगै मल बोक्ने यी सानी नानीलाई सबैले सहयोग गर्नु होला। उनी र उनको परिवारलाई निकैनै गार्हो भइरहेको छ।

हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here