जेरीको आफ्नै साथिले जेरीको नालीबेली भन्दा सबैको रु`वाबासि, स्टेजमै जेरी बे`होस..,(भिडियो हेर्नुस्)
विगत लामो समयदेखी नेपाली गित संगितमा छाएकी जेरिको यतिबेला औपचारिक रुपमै सम्बन्ध वि“ च्छेद भएको छ । सम्बन्ध वि“ च्छेद पछि मनलाई थम्थ`म्याउन मन छुने दोहोरि गीतहरु गईरहेकी छिन् । प्रत्यक्ष घ`म्साघ`म्सी दोहोरीकी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवन कहानीमा आधारित गीतहरु अहिले सार्वजनिक भईरहेका छन् ।
लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।
केहिदिन अगाडी जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावना रहेको जेरिले बताएकी थिइन् तर खासमा डि` र्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर कै कारण सम्बन्ध वि“ च्छेद हुन् पुगेको केहि सामाजिक संजालमा भा` इरल हुँदै गरेका भिडियोले बताइरहेको छ ।
तेस्तै, गायिका बबिता बानियाँ जेरीको नयाँ गीत ‘चो`ट’ सार्वजनिक भएको छ । उक्त गीतसिद्धकाली डिजिटलको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । यो गीतमा जेरीको शब्द रहेको छ भने विरही कार्कीले संगीत भरेका हुन् । त्यसैगरी लोकप्रिय गायक राजु परियार र गायिका पूर्णला बिसीले त्यस गीतमा समधुर आवाज दिएका छन् ।
गायिका बबिता बानियाँ जेरीले आफ्नो यथार्थ जीवन कहानीमा आधारित उक्त गीत रचना गरेर बजारमा ल्याएको बताइन् । साथै, गीतको म्युजिक भिडियोमा गायिका बबिता बानियाँ ९जेरी०, कलाकार राजु आर डी र निरोज भट्टले अभिनय गरेका छन् । स्मृति तिमिल्सिना ‘गुरूआमा’ ले भिडियोको निर्देशन गरेकी हुन् ।















