नेहाले भनिन मलाइ धेरै गारो भाको छ बा`च्न, नेहाको पक्षमा स्वतन्त्रहरु..,(भिडियो हेर्नुस्)

0
2

नेहाले भनिन मलाइ धेरै गारो भाको छ बा`च्न, नेहाको पक्षमा स्वतन्त्रहरु..,(भिडियो हेर्नुस्)

मेरो बिहे भएको ८ महीना भयो डा. पंकज चौधरी संग ! हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो ! मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो ! विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान , सासु र नन्दहरुले गाली र अ`।भद्र व्य` वहार गर्न थाले ! म दुःख सुख गरी बसिरहेको थिए ! मेरो श्रीमान काठमाडौँ बस्नु हुन्छ, ग्रान्डी हस्पिटल मा काम गर्नु हुन्छ! मलाई नि आफू संग राख्नु भन्ने बित्तिकै मलाई पटकपटक कु” ।टपि´ ट गर्नु हुन्थ्यो !

म स` हन नस`केर थानामा गए, मलाई गंभीर हुने गरी पि` ।टेर मेरो आमालाई आफनो छोरी लैजाउ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३ दिन हॉस्पिटलमा भर्ना भइ जॉच गराए! त्यसपछी था`नामा निबेदन दिए! थानामा मेरो श्रीमान ४दिन पछी उपस्थित हुनुभयो, उपस्थित हुना साथ म एस्लाइ राख्दिन, घर छिर्न दिन्न भन्नू भयो ! उहाँ थानामा २ दिन बस्नु भयो ! तरपनी पावर लगाएर निस्कनु भो! त्यसपछी पनि मलाइ अ` ।त्याचार भै रह्यो। सहन नसकेर मैले घ` रेलू हिं` ।साको मुदाको दर्ता गराए! तर त्यहि दिन ४ गते वहाले डि ` ।भाेस् मु` दा दर्ता गरेर मलाई घर छिर्न दिनु भएन !,

मलाई अंश दिनू पर्छ डि` ।भोर्स हुदा भनी वहाले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित नन्द` हरुलाई बकस गरीदिनु भयो ! मलाई वहाको सम्पत्ति वा अंश चाहिएको हैन ! म बिहे गरेको सङै बाच्न म` र्नको लागि हो ! वहाहरुले मलाई बार बार कु` ।टपी- ट नगरोस भनेर म महिला था` नामा गएको तर मलाइ न्याय मिलेन कतै बाट ! मेरो बिहेमा उनिहरुको इच्छा अनुसार सुन २०तोला, furniture लगायत अन्य सामानको लागि 1crore 25lakh को खर्च भयेको थियो! विवाह सम्पन्न भएको केही दिन पछी नै वहाले मलाइ काठमांडूमा घर किन भन्न थाल्नु भाको थीयो !

तेहि सबको कारण नि मलाई घरमा कु- ट` ।पीट गर्नु हुन्थ्यो ! घरमा सासु र नन्दहरुकै कुरा चल्ने भएकोले मेरो श्रीमान उनिहारूले भन्ने बीतिकै मलाई कु` ।टिहा`ल्ने गर्नुहुन्थ्यो ! कु` ।ट्पि- ट भएर पेटमा चो` ट लगेको कारण पि` ।साबद्वारा र` गत जाना थलेको छ ! मैले मेरो सासु ससुरालाई भने तर केही वास्ता गर्नु भएन ! मलाई मेरो श्रीमानले तेरो अनुहार बि`गारी दिन्छु भन्नू हुन्छ! म घर बाहिर निस्कन सकेको छैन! अहिले माइतमा आइ पुगेकी छु श`रण माग्न ,मलाइ धेरै गारो भाको छ बाच्न । पुरा जानकारीको लागि भिडियो हेर्नुस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here