श्रीमान बिदेशमा दु’ख गर्ने त्यही पैसाले श्रीमती यता प’र’पु’रु’षसँग मो’ज’म’स्ती, एकै झ’टकामा सडकमा (भिडियो हेर्नुस)

0
3

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढ्दो छ । देशमा अशिक्षा र बे”रो”ज”गा”रीको मा”रमा परेका जनताहरुको गन्तव्य बन्दैछन खा”डी मुलुकहरु । वैदेशिक रोजगारीले जनताहरुको लागि एउटा अवसर त प्रदान गरेको छ तर यसबाट कैयौं नेपालीको जिन्दगी नै ब”र्बा”द भएको छ । आजको घटना पनि वैदेशिक रोजगारीले निम्त्याएको एउटा प्रमुख स”मस्यासँग सम्बन्धित छ ।

श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय । दाङ जिल्लाको तुलसीपुर निवासी पप्पु शाही नाम गरेका एक पुरुष जो पाँचबर्ष बिदेश बसेर तिनमहिनाअगाडि मात्र नेपाल फर्किएका थिए, उनी आज आफ्नो ३० बर्षिया कमला ओलि श्रीमती अर्कै पुरुषसँग भागेको बताउँदै उनै श्रीमतीको खोजिमा मिडियामा आएका छ्न ।

दैनिक ज्या”ला म”ज”दु”री गरेर जीवन चलाइरहेका उनले बिदेशमा कमाएको २८ लाख पैसा समेत श्रीमतीले हि”ना”मि”ना गरेर अर्कै पुरुषसँग भागेको उनको गु”ना”सो रहेको छ । बिदेशबाट आएको केही समयपछी श्रीमतीले आफुलाई छोडेर अर्कै पुरुषसँग ईन्डिया भा”गे”को र उक्त पुरुषले छाडेपछि आफुले एकपटक त पन्ध्र हजार खर्च गरेर श्रीमतीलाई फिर्ता ल्याएको तर पुनः त्यही पुरुषसँग भा”गे”को उनको भनाई छ ।

आफुले कमाएको सबै पैसा त्यही पुरुषसँग मिलेर श्रीमतीले उ”डा”ए”को र आज श्रीमतीलाई पनि त्यसैले उ”डा”ई”दि”ए”को उनको गु”ना”सो छ । श्याम राई नाम गरेका उक्त पुरुष बिबाहित रहेको र हाल उनिहरु एउटा बाईकमा भा”गे”की उनले बताए । ससुरालीपक्षबाट त श्रीमती म”रि”स”के”को भन्ने खबर आएको र आफूले पनि श्रीमतीले फेरि आएर मु”द्दा हाल्छ भन्ने ड”रले बिबाह नगरेको बताउँदै श्रीमती खोजिदिन उनले मिडियासँग सहयोग मा”गे”का छन ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here