शरिरमा भएकाे हानिकारक कोठी कसरी हटाउँन वा आउँनै नदिने त ? आजैबाट यी उपाय अपनाउनुहोस् र हेर्नुहाेस्

0
2

शरिरमा भएकाे हानिकारक कोठी कसरी हटाउँन वा आउँनै नदिने त ? आजैबाट यी उपाय अपनाउनुहोस् र हेर्नुहाेस्

अनुहारको सौन्दय कोठीले पनि बढाएको हुन्छ तर जताततै अनुहार भरी आएको कोठीले अनुहारको सौन्दयलाई खराब बनाएको हुन्छ । स्वास्थका हिसाबले शरीरमा आएका सबै कोठीहरु हानिकारक हुन्छ भन्ने होइन ।। तर पनि सबैलाई कोठी मन नपर्न पनि सक्छ ।।

हाम्रो शरीरमा पाइने मेलानिन तत्व जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखा पर्न थाल्छन्, जसलाई कोठी भनिन्छ । कोठीहरु २० देखि ३० वर्षको उमेरसम्मका मानिसमा बढी देखा पर्नै गर्छन् । कोठी एउटै आकारको नभएर बिभिन्न प्रकारका हुन्छन् । कतिपय कोठीहरु समयसंगै हराउँदै जान्छन् भने को`ही जादैनन् ।। अनुहारको कोठी हटोउँने घरेलु उपायहरु यसप्रकार रहेका छन्:-

१. कोठीको उपचारका लागि अमिलो दहीले १० देखि १५ मिनेटसम्म मसाज गर्ने । फेरि अनुहार धुनुपर्छ । त्यसपछि ग्लिसरिन र गुलाब जल बराबर मात्रामा मिलाएर अनुहारमा मसाज गर्नुपर्छ । अनुहारलाई फेरि पखाल्नुस । यस विधिबाट कोठी, मुसा र डण्डीफोर गायब हुनेछन् ।

२, क्यास्ट्रोल तेल र सोडा एक चम्चा क्यास्ट्रोल तेल मिसाई कोठी भएको ठाउमा लगाई कपडाले छोप्ने र यसलाई पनि २ देखि ३ घण्टा सम्म राख्नुहोस । यसलाई पनि दिनमा २ पटक दोहोर्याउनुहोस । प्याज अथवा मुलाको रसले पनि कोठी भगउन राम्रो मद्धत पुर्याउछ । त्यसैले तपाइले यी दुबैमा जुन पनि आफ्नो इच्छा अनुसारले प्रयोग गर्न सक्नुहुन्छ । प्याजको रस निकाली भिजाइ माथिको जस्तै तरिकाले प्रयोग गर्नुहोस् ।।

३, लसुनसहितको घरेलु उपचार कोठी हटाउनलाई अत्यन्तै भरपर्दो उपायका रुपमा लिइने गरिन्छ । यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै हटाइदिने काम गर्छ । लसुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथी लसुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिव २–३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिनसम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ ।।

४, बिनेगर लाइ रुवामा भिजाइ कोठी भएको ठाउमा लगाई माथिबाट कुनै कपडाले छोपी २ वा ३ घण्टा राख्नुहोस र पखाल्नुहोस । सकेसम्म यसलाई दिनमा दुई पटक लगाउनुहोस । त्यस्तै १ चम्चा आलसको धुलो , यसमा १ चम्चा मह मिसाउनुहोस र अलिकति आलसको तेल पनि मिसाई कडा लेप बनाइ कोठीमा लगाउनुहोस र कपडाले छोपी २ देखि ३ घण्टा सम्म छोडी पखाल्नुहोस । यसलाई दिनमा २ पटक गर्नुहोस बिस्तारै कोठी हराउदै जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here