शंकरलाइ कानुनी का`रबाही गर्नुपर्छ भन्दै जेरीका भाइले दिए दरिलो झा` पड, खुलाए यस्ता क` र्तुतहरु..,(भिडियो हेर्नुस्)
शंकरलाइ कानुनी का`रबाही गर्नुपर्छ भन्दै जेरीका भाइले दिए दरिलो झा` पड, खुलाए यस्ता क` र्तुतहरु | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-
अन्य समाचार :- याे पनि, डि` बोर्सपछि जेरी र आशा बिसि पहिलो पटक एकसाथ मिडियामा, आशालाई जेरीको सौता भनि झूटो आ`रोप लागेपछि जेरी ले भनिन् शंकर सँग नजीक भएको भनिएको आशा होईन चरित्र ह“ ।त्या नगरिदिन आग्रह गरेकी छिन्।
फेक टि` कटक आइडीबाट हालेको जेरीको सौ` ता भन्दै संकर संगको फोटो भा` ईरल भएको थियो। जेरीले त्यो फोटो दोहोरी साझको कार्यक्रममा खिचेको फोटो बताएकी छिन्। आशालाई सामाजिक सन्जालमा नराम्राे कमेन्ट आउँदा चित्त दु:खेको बताएकी छिन्।
उनले भर्खरै एउटा गीत बजारमा ल्याएको र त्यसलाई समेत असर परेको भनेकी छिन्। यस्तो जो कोहीले पनि नगरि दिनु हाेला फेरी कानूनी बाटोमा जान बाध्य नबनाउनु भन्दै आग्रह गरेका छन्।
लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध वि“ च्छेद गरेका छन्। उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध वि“ च्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध वि“ च्छेद गरेको गायक क्षेत्रीले बताए। ‘दुई जनाकाे सहमतिमा हामीले डि` भोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले भने।














