भर्खरै फोहोरको थुप्रोमा शिशुको ला,श भेटियो, कसले फाल्यो ? ला,श उठाँउदै गर्दा यस्तो भयो, हेर्नुस् भिडियो

0
1

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ । बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो ।

अ’वैध रूपमा ग’र्भधारण गरेकी महिलाले ज’न्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । यस घटना बारे तयार पारिएको भिडियो हेर्नुस्-

अन्य समाचार : काठमाडौं ।

संघ लोक सेवा आयोग (यूपीएसी) २०१६ की टपर टीना डाबी फेरि एक पटक चर्चामा छिन् । भारत, राजस्थानको अर्थ विभागकी सहसचिव टीना दाबीले २८ वर्षको उमेरमा दोस्रो विवाह गर्न लागेकी हुन् ।

उनले राजस्थानका आईएएस प्रदीप गावण्डेलाई आफ्नो नयाँ जीवनसाथी रोजेका छिन् । सन् २०१३ ब्याचका गावण्डे हाल राजस्थानको पुरातत्व तथा संग्रहालय विभागमा निर्देशक छन् । सामाजिक सञ्जालमा सक्रिय रहने टीना डाबीले आफ्नो नयाँ जीवनसाथीसँग धेरै तस्विर शेयर गरेकी छिन् ।

आईएएस टिनाले प्रदीप गावण्डेसँगको तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘तिमीले दिएको मुस्कान मैले लगाएकी छु ।’ त्यसपछि उनीहरुको बिहेको चर्चा सुरु भयो । डाबी र गावण्डेको विवाह अप्रिलमा हुनेछ ।

उनीहरुले २२ अप्रिलमा जयपुरको एक होटलमा विवाह पार्टी दिनेछन् । टीनाले यसअघि सन् २०१८ मा आफ्नै ब्याचका आईएएस अफिसर अतहर अमिरसँग विवाह गरेकी थिइन् ।

यद्यपि, टीना र अतरले नोभेम्बर २०२० मा जयपुरको पारिवारिक अदालतमा स’म्ब’न्धवि’च्छेदको आवेदन दिएर एकअर्काबाट अलग हुने निर्णय गरेका थिए, त्यसपछि अदालतले अगस्ट २०२१ मा स’म्ब’न्धवि’च्छेदलाई स्वीकृत गरेको थियो । टीना डाबी सन् २०१५ मा आइएएस टपर भएदेखि नै चर्चामा आएकी थिइन् । त्यसपछि उनले सामाजिक सञ्जालमा विभिन्न प्रेरक पोस्ट सेयर गर्ने गरिन् ।

उनको सामाजिक सञ्जालमा राम्रो फ्यान फ्लोइङ रहेको छ । उनका फलोअर्सको संख्या १४ लाख नाघेको छ । टीनाको जन्म भोपाल ( मध्य प्रदेश ) मा भएको थियो । तर, उनको परिवार जयपुरको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here