साउदीमै प`सिना बगाउँदै थिए श्रीमान , फेसबुकमा अचानक आफ्नी श्रीमतीले अर्कै संग बिहे गरेको फोटो देखेपछी..,(भिडियो हेर्नुस्)
वैदेशिक रोजगारीमा रहेका धेरै युवाहरुको घर उ` जा डीएको उदाहरण देखिएका छन् । युवकहरु खाडी मुलुकमा प- सिना बगाएर काम गरिरहेका हुन्छन् । तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारिवारिक द- वाव, सामाजिक अ= पहेलना- का कारण ग`लत बाटो अपनाएका थुप्रै उदाहरण छन् । कतिपय महिला आफ्नै स्वार्थले परिवार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ ।
यहाँ प्रस्तुत गरिएको घ“ट ना पनि त्यस्तै छ । साउदीमा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै प`सि`ना बगाइरहेका थिए । तर उहाँ विदेशमा रहेका श्रीमानले अचा न`क सामाजिक सञ्जालमा आफ्नै श्रीमतीले घु`म्टो ओढेर अर्कैको बेहुली भएको देखे । त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पु“रुषसंग विवाह गरेर काठमाडौमा बसेको थाहा पाएको बताए ।
झापा दमकका यि पु“रुषले काठमाडौमा खोज्न जाँदा पनि घरभेटी फेला पारे तर श्रीमतीलाई फेला पार्न सकेनन् । श्रीमतीले २८ लाख रुपैया हि“नामिना गरेर लगेको श्रीमानको आ “रोप छ । झापा गौरादह नगरपालिका १ का उनीहरु दमकमा आएर बसेका थिए । त्यहाँ बस्दा उनको श्रीमतीको अर्का एक पुरुषसंग स“म्प र्क रहेको आफुले धेरै पछि थाहा पाएको बताए ।
आफ्नो मात्र कमाइले पुगेन भनेर कपडा सिलाउने काम गर्छु भनेपछि दमक गएर बस्न आफुले अनुमति दिएको उनको भनाई छ । विदेशमै गाडी चलाउने उनको गाडीले दु“र्घ“ टना गराएपछि जे “ल मा परेका थिए । जे“ ल वाट बाहिर निस्केपछि पनि राम्रोसंग कुराकानी भएको थियो । तर पछि आफुले अ`र्कैसंग गएको भन्ने खबर पाएको बताए ।















