शंकरको अन्तर्वार्ता पछि जेरीले शंकरलाई जवाफ दिदै भाई सहित आइन मिडियामा, भाइले खोले सत्य कुरा..,(भिडियो हेर्नुस्)
शंकरको अन्तर्वार्ता पछि जेरीले शंकरलाई जवाफ दिदै भाई सहित आइन मिडियामा:भाइले खोले सत्य कुरा | फुरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-
अन्य समाचार :-आज ४ वटा प्रदेशका पहाडी भू–भागका केही ठाउँमा आंशिक बदली भइ सामान्य पानी पर्ने सम्भावना रहेको छ ।
प्रदेश-१, कर्णाली, बाग्मती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनु भयो । बाँकी प्रदेशमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली हुने र सामान्य वर्षा हुने भएको हो । भोलि पनि पहाडी भू– भागका केही ठाउँमा आंशिक बदली भइ सामान्य वर्षा हुने सम्भावना रहको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।















