गायिका अस्मिता डल्लकोटिको जेठो दाजु को झन मिठो स्वर , अन्तरबार्तामै कडा दोहोरी..,(भिडियो हेर्नुस्)

0
3

गायिका अस्मिता डल्लकोटिको जेठो दाजु को झन मिठो स्वर , अन्तरबार्तामै कडा दोहोरी..,(भिडियो हेर्नुस्)

गायिका अस्मिता डल्लकोटिको जेठो दाजु को झन मिठो स्वर , अन्तरबार्तामै कडा दोहोरी | पूरा जानकारिका का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- काठमाण्डाै – नेपाल वायुसेवा निगमको बिहानको दिल्ली उडान आज पनि रोकिएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि रोकिँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् ।

रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ।

नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार निगमले काठमाण्डौबाट अब हप्तामा १० वटा उडान मात्र दिल्ली भर्न पाउँछ ।  चार वटा उडान भैरहवाबाट गर्नुपर्छ । तर यो निर्णयकाे अटेरी गर्दै १४ वटै उडान काठमाण्डौबाट गर्न खोज्दा यात्रुले दु:ख पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here