अब कहिले बाट मैदान फर्किदै सन्दिप लामिछाने !(हेर्नुस् )

0
2

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीप लामिछाने छिट्टै मैदान फर्किने भएका छन् । सन्दीपबिरुद्ध लागेका सबै आरोप मिथ्या भएकाले पनि सन्दीप लामिछाने छिट्टै मैदान फर्किनेमा आफु पूर्ण आशावादी रहेको बताएका हुन् । गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको विवरणमा नाबालिकाको उमेर हेर्दा नाबालिका नरहेको जानकारी पाएको समेत उनले सार्वजनिक गरेका छन् ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढी भइसकेको बताएका छन । भेटमा सन्दीपले आफूू नि’र्दोष रहेको बताएका छन् ।
सीसीटिभीको फुुटेजमा पनि दुवै जना हाँसीखुसी गएको देखिएको उनको भनाई छ । उनले सन्दीपलाई कसैले नियो’जित रुपमा फसा’उन खोजेको बताएका छन् ।

उनले भने, ‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ । यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ । उनले भने सन्दीपले जानीजानी फ’साइयो भनेका छन् । मसँग ५, ७ मिनेट मात्र कुुराकानी भयो । ती युुवती १८ बर्षभन्दा माथिकी छिन् । यस्तो प्रमाणीत जुुटिसकेको छ । एक बर्ष उमेर घटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here