बागलुङ ,
बागलुङ जिल्ला वडा नं २ मढिगाड गाउपालिकाको एउटा तस्वीर निकै भाइरल भएको छ ।आफ्नै बुबाको किरिया बसेकी रेनुको उक्त तस्वीर भाइरल भएको हो ।छोरा नभएपछि आफ्नो पिताको किरिया पुत्री बसेकी हुन् उनी ।
कपाल खौरीएर नै उनले आफ्नो पिताको किरिया बसेकी थिइन् । ५८ वर्षका उनका पितालाई जन्डिस र कलेजोमा समस्या थियो र मृ त्यु भएको हो ।घरमा कोहि नभएपछी उनी एक्लै थिइन् ।४ जना छोरी मध्य साईली छोरी उनीले किरिया गरेर बसेकी हुन् ।
समाजमा एक थरीले छोरीले बस्नु हुँदैन भन्ने हुदाहुदै पनि उनले आफै किरिया बसेकी हुन् ।आफुले किरिया बस्छु भन्दा समाजमा कसैले पनि नराम्रो भावना नराखेको उनले बताएकी छिन् ।
भिडियो हेर्नुस् :















