दोहोरी गायक भगिरथ चलाउनेको बहिनीको अबस्था नाजुक, अस्पतालमा चल्यो रु`वाबासी…(भिडियाे हेर्नुस्)

0
2

दोहोरी गायक भगिरथ चलाउनेको बहिनीको अबस्था नाजुक, अस्पतालमा चल्यो रु`वाबासी | पूरा जानकारिका लागि तलकाे भिडियाे हेर्नुस्:-

अन्य समाचार पढ्निस्:- गीतकार ज्योति गुरुङद्वारा लिखित ‘मेरो ड्याडी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गत शुक्रबार जेजी क्रियसन युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ ।

गंगाराज राईको संगीत रहेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले मिक्सिङ एण्ड मास्टरिङ गरेका छन् । गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीलाई फिचरिङ गरिएको छ ।

भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोमा सिमोन लामाले कलर गरेका हुन् । हेर्नुस् पूरा भिडियाे गित:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here