अ’न्तिममा बाबुछोरा धरधरी रु’दै छुट्टिए ! छोराको ख्याल गर्नु भन्दै… (भिडियो सहित)

0
1

अ’न्तिममा बाबुछोरा धरधरी रुदै छुट्टिए ! छोराको ख्याल गर्नु भन्दै श्रीमती र जारलाई यस्तो अनुरोध… हेर्नुहोस् पुरा भिडियो ।

https://youtu.be/6b_4g4IdTh0

अन्य समाचार : एजेन्सी ,

आज बलिउडकी सुन्दरी नायिका कट्रिना कैफले आज आफ्नोे ३९ औ जन्म दिन मनाइरहेकी छन् । उनलाई जन्मदिनमा शुभकामना दिनको ओइरा लागेको छ । यहि बिचमा उनलाई उनका पति विक्की कौशलले पनि जन्मदिनको शुभकामना दिएका छन् ।

उनले इन्स्टाग्रममा पत्नी कट्रिनाको तस्विर सेयर गर्दै शुभकामना दिएका छन् । तस्विरमा उनले लेखेका छन् बार बार यो दिन आइरहोस जन्मदिनुको शुभकामना प्रिय ।गत वर्ष बिहेका गरेका विक्की र कट्निा बलिउडको सबै भन्दा सुन्दर जोडी मान्निछ ।

विक्कीसँग बिहे गर्नु अघि कट्रिनाको नाा सलमान खान देखी रणवीर कपुरसँग सम्म जोडिएको थियो ।बलिउडमा उनले धेरै सफल फिल्ममा अभिनय गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here