हिउँदे वर्षाले चिसिएको तुलसीपुरका बासिन्दा बिहीबार साँझ घरभित्र पसिसेका थिए। रात छिप्पिँदै जाँदा लामो दूरीका बस र ढुवानीका सामान बोक्नेबाहेक अरू सवारी साधन सडकमा थिएनन्। प्राय: रात यसरी नै बित्ने तुलसीपुरमा बिहीबार मध्यरातिपछि भने हो-हल्ला भयो।
तुलसीपुर-५ ‘ङ’ लाइनको घरमा सुतिरहेका ४० वर्षीय नगरदिन अली राति करिब १ बजेतिर ब्युझिएँ। धुँवाको ग’न्ध आइरहेको थाहा पाएपछि हेर्न बाहिर नि”स्किए। घरमा ठूलो धुँवाको मुस्लो देखेप’छि उनी सँगै सु’तेकी श्री’मती र आफ्नो बु’वालाई लि’एर सडकमा आए।
आगो न’देखिए प’नि धुँवा व्यापक भइसकेको थियो। उनका छोराछोरी त्यही घरमा सुतिरहेका थिए। ५ वर्षीय छोरा अ’बिददिन अली र १३ व’र्षीया छोरी सुजिता खा’तुनलाई लिन नगरदिन फेरि घरभित्र पसे। नगरदिन र उनकी श्रीमती घरको अगाडि र बच्चाबच्ची प’छाडि अ’न्तिम को’ठामा सुत्ने गर्दथे।
पाँच मिटरमा ठडि’एको घरमा पछाडि न कुनै नि’कास थियो न कुनै झ्याल। साँघुरो घरभित्र जु’त्ता-चप्पलको गो’दाम राखिएको थियो। आगो त्यही गो’दाममा लागेको थियो।छोराछोरी बचाउन ग’एका नगरदिन धुँवामा निसास्सिएर बाटो मै लडे। न’गरदिन फर्किएनन्। छिमेकीहरू कराउन थाले। प्रह’रीलाई खबर भयो, मध्यरातमा साइरन बजाउँदै दमकल गुड्न थाले।
मध्यरातमा आइलागेको आपतले तुलसीपुरवासी ब्युँझिए र घ,टनास्थलमा पुगे।आ’गलागी भएको ब’जार क्षेत्रमा पा’नीका कुनै मुहान थिएनन्। नजिकै अ’रनीको मैदा’न नजिकै खानेपानीको कार्यालय छ। तु’लसीपुरको प्या’स पहा’डी भूभागका मुलकोट, बाख्रे, छरछरेजस्ता मुहानले मेट्ने गर्छन। स्थायी पानीको स्रोत छैन। खहरे खोला थुप्रै भए पनि पुस-माघमा ती बगरमा बनिसक्छन्।
थप जानकारी तलको भिडियाेमा















