नाबालिक समीक्षा भन्छिन् “तिम्रो लागि सधैं म हार्न सक्छु” आखिर पल छिटेकै हुन् त?? हेर्नुहोस भिडियो

0
1

यो पढ्नुहोस ।

“तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु”

उनले विगत दुई महिना ११ सम्म फेसबुक मा केही लेखेकी थिइनन् । तर आज सो कुरा लेखेकी हुन्। गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेकि हुन।

सो स्टाटस बाट के बुझ्न सकिन्छ भने अझै पनि पल लाई माया को भाव नै म सँग छ। म तिम्रो लागि जे पनि गर्न सक्छु गर्दिन्छु आदि कुरा दर्साउँछ।

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् । उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ ।
हुनत यो आगामी गीत को शब्द पनि हुन सक्दछ त्यो भने हेर्न बाँकी छ।

हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here