सबैतिर भाइरल भएकी बिनिताको पढाइ अनि अनुशासनको खुलेर प्रशंसा।(हेर्नुस भिडियो)

0
65

सारै दु`:ख अनि कष्ठ पाएकी बिनिताको अहिलेको अवस्था सारै राम्रो भएको छ।उनको पढाइका साथसाथै अनुशासन अनि मेहेनतको खुलेर प्रशंसा गरेका छन सरस्वती स्कुलका प्रधानाध्यापक ज्युले।पछि भविष्यमा डक्टर बन्ने इछ्या राखेकी छिन यिनले।

बाबा साउदिमा थन्किएको र त्यसै माथी आमा भनाउदीले चटक्क माया मारेर हिडेको कारण यी बिनिता अनि यिनकी दाइ भुवनले पाउन सम्मको कष्ठ पाएका थिए।धन्न सामाजिक सञ्जाल र कर्मचारिहरु छन र यी नानिहरुको बिजोग हुन पाएन।

किन डक्टर बन्ने भनेर सोध्दा बाबाको उपचार आफै गर्छु भन्दा सबैको मन छुन्छ।कति धेरै गाडिएको छ त यी नाबालिकाको मन मस्तिष्कमा परिवारको घा`तक अवस्था?कतै यहि सानो घटनाको कारण यिनिमा ठूलो ब`ज्र त पर्ने हैन भन्ने डर कतिपए मनबिग्यहरुले गरेका होलान।

सानै उमेरमा न बाबा न त आमा दुबैको माया के हो अनि कस्तो हुन्छ भनेर अड्कल सम्म गर्न समाउदै बेसाहारा भए यी दुई नानानानिहरु।अहिले सबैको चासोमा परेकी छिन र त्यसै कारण पठन पाठन अनि लुवाइ खुवाइको खर्छ आइरहेको छ।मनै रुवाउने नानिको भिडियो हेर्नुहोस तल।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here