यस्ता स्वभाब भएका मनिस अलि चाँडै म’र्ने अनुसन्धानको खुलासा, जान्नुहोस! हामीले दैनिक जीवनमा गर्ने सानातिना काम पनि मृ’त्युको कारण बन्छन् भन्ने थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ ।
तर हालै भएको एक अनुसन्धानमा यस्तै आश्चर्यजनक खुलासा भएका छन् । बैज्ञानिकहरुले अनुसन्धानमा प्राप्त नतिजा सार्वजनिक गर्दै धेरै रिसाउने मानिसहरुको समयभन्दा पहिल्यै मृ’त्यु हुने खुलासा गरेका छन् ।
रिसाउँदा मानिसको शरीरमा कैयौं ख’तरनाक परिवर्तन आउँछन् । यी परिवर्तनहरु स्ट्रेसदेखि मनोरोगसम्म हुन सक्छन् । रिसाउँदा शरीरमा निकै तीब्र गतिमा एड्रेनालाइन नामक पदार्थ बहन्छ । यसले डिएनएलाई नोक्सान गर्छ र मानिको मृ’त्युसमेत हुन सक्छ ।
मानिसहरुमा बढिरहेको रिसाउने प्रवृत्तिका विषयमा वैज्ञानिकहरुले अनुसन्धान गर्दा शरीरमा यसले पार्ने हा’नीकारक प्रभावको बारमा पत्ता लगाएका हुन् । लोवा स्टेट युनिभर्सिटीका बैज्ञानिकहरुले गरेको अनुसन्धानका अनुसार धेरै रिसाउने व्यक्तिको मृ’त्यु नरिसाउने व्यक्तिको भन्दा डेढ गुणा छिटो हुन्छ । आफुले पढिसकेपछी सेयर गरौ















