दोहोरी गायक राजु परियारले बाबाको नि`धन पछि भाबुक हुदै भने, बुबाको एउटै सपना पुरा गर्न सकिन, टु`हुरो भए..,(भिडियो हेर्नुस्)

0
2

दोहोरी गायक राजु परियारले बाबाको नि`धन पछि भाबुक हुदै भने, बुबाको एउटै सपना पुरा गर्न सकिन, टु`हुरो भए..,(भिडियो हेर्नुस्)

नेपाली लोक दोहोरी क्षेत्रका लोक स्वर सम्राट् राजु परियारका बुवाको केहि दिन अगाडी नि` धन भएकाे हो । परियारका बुवा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा असमायिक नि` धन भएको थियो ।

चर्चित लोकगायक राजु लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका छन् । परियारको उपचारको क्रममा नि` धन भएको हो । केही वर्षदेखि फो` क्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्या` न्सर भएको थियो ।

काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवनस्थित घरमा केहि दिन अगाडी एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा नि` धन भएको थियो ।

मंगलसिंहका श्रीमती, ६ छोरा र २ छोरी छन् । सपरिवार हिन्दु संस्कार, विधि, पद्धति र परम्परा अनुरुप आफ्नो निवासा काजक्रिया गरीएको हो। बाँकि हेर्नुस् याे भिडियो :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here