खुसिकाे खबर; नेपलमा को’रोना सं’क्रमितकाे सङ्ख्या दिन-प्रती दिन घट्दाे क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् } पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा सं’क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा सं’क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको को-भिड–१९ को सं’क्रमणबाट नि’धन भएको छ ।
यो पनि, अत्यन्तै व्यस्त मानिएको नयाँ बानेश्वरमा क्रेनको सहायताले आकाशे पुल राखिएको छ । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको हो । भुइँमा तयार पारिएको आकाशेपुल बुधबारदेखि जडा भइरहेको छ ।
नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामाथि राखिएको हो । सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको हो ।
















