भिडियो
बुटवलमा पर पुरुष सँग मृ’त भेटिएकी पुष्पाको श्रीमान नेपाल आए घ’ट’ना अघि यस्ताे, बुटवल का ण्डको पर्दाफास(भिडियो सहित)
einfo nepal news -0
आइतबार राति बुटवलको होटलमा मृ”त भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् । नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए ।
आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कारीकोटे होटलमा धादिङका ३८ वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास...
दाङ- वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका–६ तिलबारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन्।
वली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई गएका थिए। वली करिब १ महिनादेखि परिवारसँग पनि सम्पर्कविहीन भएका थिए। ‘आज मात्र घरपरिवारलाई खबर आएको छ। शव नेपाल...
चर्चित पाश्र्वगायिका मिलन अमात्य अब मिलन नेवारका रुपमा चिनिन चाहन्छिन् । केही समयअघि पति मेन्सन अमात्यसँग डिभोर्स गरेपछि ‘सिंगल’ रमाउँदै आएकी उनी आफ्नो नामबाट ‘अमात्य’ ‘डिलिट’ गर्न चाहन्छिन् । ‘अब म आफ्नै नाम र पहिचानले चिनिन चाहन्छु’ भारतको आसममा जन्मिएकी मिलन भन्छिन्, ‘मिलन आमात्यभन्दा पहिले नेवारकै रुपमा चिनिएकी हुँ ।’
तर, उनलाई अमात्य डिलिट त्यति सजिलो छैन । किनकि, नेपाली...
गोरखा ।
गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन्।
वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन्। “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए। सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उनले भने, “बिरामी...
अभिनेत्री पूजा शर्मा र विवादबीच नङ र मासुको जस्तै सम्बन्ध छ । न पूजा विवादबाट टाढा बस्न सक्छिन् न विवादले उनको साथ छोड्न सकेको छ । फिल्म ‘प्रेमगीत’यता उनलाई विवादले छाँयाझैं पछ्याइरहेको छ । अझ भनौं, उनी विवादलाई काखी च्यापेर हिँडिरहेकी छन् । उनी जे बोले पनि र जे गरे पनि विवादित हुने गरेको छ । हुन त सेलिब्रेटी...
सिन्धुली । सिन्धुलीका राजु थापाले सिन्का बनाउने मेसिनको नेपाली आविष्कार गर्ने जिम्मा पाएका छन् ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-४ साङ्बेलाका राजु थापाले बासको सिन्का बनाउने मेसिन तयार गरेर बजारमा ल्याउने भएका हुन् । थापाले महावीर पुनको आविष्कार केन्द्रमा उक्त मेसिन बनाएका छन् । मेसिनले प्रतिघण्टा ३ सय केजी सिन्का उत्पादन गर्ने थापाले बताएका छन् ।
सोही सिन्का बनाउने मेसिनबाट निस्केको सिन्काले...
समाचार
ऋषी जी ,तिम्रा श्रीमतीलाई सेउसी डान्स गर्न कस्ले सिकायो ? जनता जान चाहन्छन् : आंग्काजी शेर्पा
einfo nepal news -
काठमाडौं ।
चर्चित सञ्चारकर्मी ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर चर्चा भइरहेको छ ।
अभिनेत्री एवं मोडल समेत रहनु भएकी गौतमले तीज विशेष भनेर अर्कै खालको डान्स गरेको भन्दै सामाजिक सञ्जालमा पत्रकार धमलाको ब्यङ्ग्य हुँदैछ । गौतमले तीज विशेष...
ब’ ला त्का रको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको ज ब रज स्ती क रणी वि रु द्धको मु द्दाको पेसी तोकिएको छ। नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो ।
ब ला त्का रको अभियोगमा पुर्पक्षका लागि तनहुँ का रागारमा रहेका पलको मु द्धाको पेसी तोकिएको शाहको पक्षवाट...
तस्बिर: प्रादेशिक अस्पताल सुर्खेतमा उपचार गराइरहेकी बिन्दु धामी,
बैतडी –बैतडीको सिगास गाउँपालिका ६ थालाकाँडाबाट हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेतको प्रादेशिक अस्पताल पु¥याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृत्यु भएको छ । डाक्टरले शिशुको गर्भमै मृत्यु भएको जानकारी दिएको सुत्केरी महिलाका श्रीमान दिपेन्द्र धामीले जानकारी दिए ।
हवाई उद्धारले सुत्केरीको ज्यान जोगिएको भएपनि शिशुको भने मृत्यु भएको बताए । उनले भने ‘लामो...
भिडियो
डगी डान्स गरेकी एलिजाले दिइन् यस्तो कडा प्रतिक्रिया,पुण्री गौतमले ऋषि धमला माथी गरे यसरी हमला (भिडियो हेर्नुस्)
einfo nepal news -
तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमलाइ पनि तिज लागेकी छिन । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेकाे भिडियाे हालेपछि भाइरल हुदैछ।
चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर...



















