समाचार
काखे छोरा लिएर बसमै ज्यान गुमाएकी धर्माकुमारीको कहाली-लाग्दो मृ`त्यु (भिडियो सहित)
news einfo nepal -
सामाजिक संजालमा मृ त आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइर`ल बनेको छ । जसले आम मानिसलाई भावु`क बनाएको छ । उक्त तस्वीर हो, रुकुम`पश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे ।
बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निध`न भएकाे थियाे । त्यसपछि काखमा रहेकाे उनको छोरा बसकाे सिटबाट खसेर रोए`पछि...
काठमाडौ । ललितपुरमा सोमवार प्रहरीले फेला पारेको एक घटनाले प्रहरीलाई पनि छक्क पारेको छ । भारतका कोठीहरुमा जस्तै ललितपुरमा ५० हजार रुपैया मासिक भाडामा अपार्टमेन्ट लिएर कोठी संचालन गरेको फेला परेको हो । युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर त्यहाँ लगिने गरेको अनुसन्धानवाट खुलेको छ ।
यति ब्यवस्थित गरिएको छ कि ग्राहकहरुलाई भित्र प्रवेश गर्न पासकोर्डको ब्यवस्था गरिएको पाइएको प्रहरीले जनाएको छ...
समाचार
जुम्लामा १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने २५ वर्षीय दानबहादुरलाई समात्न सफल भयो प्रहरी
news einfo nepal -
जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिनुभयो । अपहरित शिशु भने अपरिचित मानिसलाई...
समाचार
मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा……
news einfo nepal -
स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।
बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव...
रुकुम बाट नेपालगन्ज जाँदै गर्दा को वास्तविक घटना
धर्ती आमा प्रति हार्दिक श्रद्धाञ्जली! आमा, यो घटना को हो? मिनेट को भिडियो सुन्नु र पढ्नु पर्छ। धन्यवाद।
रुकुम-पश्चिमको इथबिसकोट नगरपालिका Bat विश्वास बाटला (सुन्दरपानी) का धर्मकुमारी बटाला मिति बिहीबार दिउँसो दिउँसो १२ औं महिनाको छोरा किरण बतलाशीत रादी ३ ३२२२78/78/५/3 ३8 नम्बर रात बसमा सवार थिए।
संसारको एउटा दुखद मृत्युले मलाई धेरै भावुक...
समाचार
चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले जन्माए तन्दुरुस्त घोर्ले छोरो, बधाईको ओइरो ?
news einfo nepal -
काठमान्डौ– चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र करुणा खड्का श्रेष्ठलाई पुत्र लाभ भएको छ । २०७५ साल वैशाख २८ गते लमजुङ भोटेओडारकी करुणा खड्कासँग बिवाह बन्धनमा बाधिएका बल्छीलाई आज पुत्र लाभ भएको हो ।
सन्तान प्राप्तिको खुशी साट्दै मरिचमान श्रेष्ठ बल्छी धुर्बेले सामाजिक संजालमा लेखेका छन् -हाम्रो परीवारमा नयाँ सदस्यको आगमन । अहिले बल्छि र करुणालाई पुत्रलाभ भएको...
समाचार
जेलमा रहेका ‘निर्दोष’ सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?
news einfo nepal -
काठमाडौं- यसअघिको शृंखला ६ मा हामीले गंगाधर ढकालको बयान प्रकाशित गरेका थियौँ। गंगाधर तिनै सैनिक जवान हुन्, जसले गत साउन ७ गते चितवनमा आफ्नै साथी नेपाली सेनाका हुद्दा भरत गुरुङको गोली हानी हत्या गरेका थिए।
गंगाधरलाई जब प्रहरीले Sterling 9M/m NKR 100972 नम्बरको एसएमजी (सट मेसिन गन)सहित पक्राउ गर्यो, त्यसपछि साढे दुई वर्षअघि चितवनस्थित भरतपुरकै कालीबहादुर गणमा हराएको एउटा गन...
सामाजिक संजालमा मृ त आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइर`ल बनेको छ । जसले आम मानिसलाई भावु`क बनाएको छ । उक्त तस्वीर हो, रुकुम`पश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे ।
बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निध`न भएकाे थियाे । त्यसपछि काखमा रहेकाे उनको छोरा बसकाे सिटबाट खसेर रोए`पछि...
जनै पूणिर्मा अथवा रक्षा बन्धन नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।
भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको लामो आयु...


















