Thursday, November 26, 2026
Home Blog Page 299
काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजनका एक चर्चित प्रतियोगी हुन्, विक्की अग्रवालले शनिवार रियालिटी शो को स्टेजमा नयाँ प्रयोग देखाए । उनले प्रस्तुत गरेको कलाकारिता नेपालको रियालिटी शो मा नयाँ प्रयोग थियो । उनको प्रस्तुतीमा धेरैको हाँसोको फोहरा त छुटेन तर सबै जजहरुले निकै तारिफ गरे । ऋचा शर्मा भावुक भएर आँखा समेत रसाएको थियो । सुरुदेखि...
काठमाडौं- सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो।कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लोपटक मापन गर्दा सप्तकोशीमा दुई लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। साउन ३२ गते कोशीमा यस...
काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपालको पुँजीबजारमा उच्च अंकको गिरावट आएको छ। पुँजीबजार मापक परिसूचक नेप्से आज ४९.१८ अंकले घटेको छ। फाइनान्सबाहेक सबै उपसमूहमा पहिरो लाग्दा आज नेप्से ३०४४.८७ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। नेप्सेमा कूल १५ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका दुई करोड ४६...
‘कमेडी च्याम्पियन २’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी हुन्, भरतमणी पौडेल । ताप्लेजुङका भरतमणीले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै बिषयलाई दर्शकले अत्याधिक रुचाए । शनिबार प्रशारण भएको शोमा भरतमणीले पूर्व यूवराज पारस शाहको अभिनय गरे । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणीको अहिले चौतर्फी प्रशंसा पनि भैरहेको छ...
काठमाडौँ । केही मानिसहरु कति’सम्म निर्दयी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एक’जना पुरुषले उदाहरण पेश गरेका छन् । ती पुरुषले यस्तो कर्तुत गरेका छन् की पिता पुत्रको सम्बन्ध’लाई नै कलंकित बनाएका छन् । ती पुरुषले आफ्नो २ वर्षीय छोरालाई विक्री गरे र त्यसरी हात परेको पैसाले नयाँ गर्लफ्रेण्ड’लाई लिएर देश घुम्न निस्किए । पूर्वपत्नी’सँगको सम्बन्ध विच्छेद’पछि उनले छोराको पालनपोषण गर्दै आएका थिए...
उमेरले ५८ पुगेका चापाकोट–८ खोरियाघाटका ताराबहादुर चर्चित गायिका विष्णु माझीका पिता हुन्। काठमाडौं गएकी छोरीसित ११ वर्षदेखि उनको देखभेट भएको छैन। उनै छोरीको सम्झना गर्दै एक्लै बरबराउन थालेका छन् । उनी छोरीको सम्झनामा गाइरहन्छन्। उमेरले पाको भए पनि सुरिलो स्वर भएका ताराबहादुर आजभोलि घरायसी काममा त्यति ध्यान दिँदैनन् । दुई छोरी र एक छोराका पिता ताराबहादुरकी विष्णु जेठी छोरी हुन्।...
अर्घाखाँची जिल्ला शीतगंगा गाउँपालिका वडा नं.१२ कि गीता बिक कपुरबोट टीभीका पत्रकार सन्तोष देउजालाई भेट्न भनी आइन्।उनको श्रीमान कृष्ण बिकले २०७३ सालमा आफू बाहिर कमाउन जानुपर्ने भएकाले श्रीमती र छोरालाई माइत गएर छोरा पढाउन सल्लाह गरेर पठाएका थिए।उनी इण्डियाको एउटा होटलमा काम गर्न गएका थिए तर त्यहाँबाट उनी पाँच महीनामा अगाडिको दाँ’त फु’कालेर फर्किए। उनले श्रीमतीलाई आफू इण्डियामा काम गर्न...
काठमाडौ । जीवन राम्रो बनाउन तारा श्री जब काठमाडौ आइन् त्यसपछि उनको संघर्षका दिन सुरु भए । उनी मोडल र गायीका बन्न चाहन्थिन् । तर त्यो चाहना पुरा गर्न निकै संघर्ष गर्नुपरेको थियो । यस्तो जीवन पनि बिताइन् जतिबेला उनले दुई छाक भोक पनि टार्न सक्दिनथिन् । भोकै बसेका धेरै दिन अहिले सम्झँदा पनि उनका आँखा रसाउँछन् । उनी...
सप्तरी । महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी...
- Advertisement -

MOST POPULAR

HOT NEWS