Thursday, November 26, 2026
Home Blog Page 294
१७ भदौ, काठमाडौं । नेपाल र भारतबीच जुनसुकै खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ । धेरै चर्चा पनि हुन्छ । हार र जितले फरक अर्थ राख्छ । अझ विश्वकै चर्चित फुटबल खेल हुँदा चर्चा नहुने कुरै भएन । चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अक्टोबरमा माल्दिभ्समा साफ च्याम्पियनसिप हुँदैछ । त्यसैको तयारीमा रहेको नेपाल...
बर्षकी रेबिका घर्ती मगर जंगलमा गाई बाख्रा संग रमाउने बानी परेको अहिले ९ बर्ष हुन लायो उनको दिदि अनिसा घर्ती मगर र रेबिका गाई बाख्रा र एउटा भोटेकुकुर लिएर ठुलो जंगलमा दिन रात बिताउछन १३ बर्षकी रेबिकालाई आफ्नो दैनीकी बाहेक अरु बाहिरी दुनियाको बारेमा केही थाहा छैन र थाहा पाउन पनी चाहादैनन हामीले प्रेम केहो भनेर प्र्रश्न गर्यौ जवाफ यस्तो आयो जती...
काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक हस्पिटलका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए । लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर...
काठमाडौको टोखामा बस्दै आएकी गीता श्रेष्ठ अहिले २५ वर्षका छोरा भोला श्रेष्ठको मृ त्यु पर्खेर बसेकी छिन् ।जन्मजात विस्तारामै जीवन बिताइरहेका भोलाको स्याहार गरेर बसेकी आमा आफ्नो पति बितेपछी झन् संघर्ष गर्नु परेको गुनासो गरेकी छिन् ।सहारा त्यही एउटा छोरा भएपनी सुतेको ठाउँबाट उठ्न नसक्ने भएकाले आमाले अरुको सहारा पाएकि छैनन् । जन्मेदेखि नै टुक्क्रुक बस्न समेत नसक्ने भोलाको शरीरदेखि...
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले रो’किएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि साउन ३१ गतेदेखि हुने गरी नि’र्धारण भएको परीक्षा को’रोना महामारीलाई दे’खाउँदै स्थ’गित भएको थियो। बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ ।...
आफ्नै सुसुराले छोरा विदेश भयको बेला बुहारी लियर फरार श्रीमान् खाडी मुलुकमा पसिना बगायर कमायको धन सम्पतीले मात्तियर आफ्नै ससुरा संग बिहे गरेपछि गाउले हरुले मिडिया बोलायर खोले सबै पोल । नेपाल मा पछिल्लो यस्ता सुन्दै अचम्म लाग्ने घटना झन् प्रति दिन घट्दै गएका छन् । कानुन बलियो नभयको कारण नेपालमा दिन पर्ती दिन घटना घटेको बुझिन्छ । आउनुहोस पुरा...
प्रतिभा, कला भन्ने चिज जो कोहीसंग हुदैन र जो कोहिले यस्तो बरदान पनि पाएका हुदैनन् भनेर भनिन्छ । कसैलाई भगवानले के दिन्छन त कसैलाई के भनेर पनि सोच मग्न भइन्छ कहिलेकाही । हो यस्तै एउटा प्रतिभा जन्मिएको छ अही रुकुममा । पछिल्ल्लो समय मिडियामा भाइरल नाम हो नबिना केसी जो अहिले जम्मा ११ बर्षकी छिन । बिष्णु माझीलाई नेपाली गित संगितको...
पछील्लो समयमा भाईरल र आफ्नो प्रतिभा बाहिर ल्याउने निकै नै सजिलो भयको छ । तेतिकैमा खरो मिडिया मार्फत बाहिरियको यो भिडियो टेलर वाली भनेर चिनियकी यतिखेर निकै भाईरल बनेकी छिन् । ट्रेलर चलाऊदै आयकी पाल्पाकी निसा राणापाल आफ्नो गुजारा तेसैबाट चलाऊदै आयकी छिन् । उन्को भिडियो यतिखेर योउटुब को ट्रेन्डिङ्ग मा छ । निकै नै मिठो स्वर भयकी निसा अब...
कहिले काही पत्याउनै नसक्ने घटना हाम्रो समाजमा देख्न पाईन्छ । यो घटना हो कैलालीमा जिल्लाको टीकापुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोर को घटना अहिले सामाजिक संजालमा देख्न पाईएको छ । एक ग्राहकमाथि पसल सञ्चालकले कु’ट’पि ट ग रे’ का छन्। जिल्लाको टीकापुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोरकी सञ्चालक लक्ष्मी रावलले आफ्नै पसलमा आएकी मुना विकमाथि कु’ट’पि’ट ग’रे की...
- Advertisement -

MOST POPULAR

HOT NEWS