Thursday, November 26, 2026
Home Blog Page 259
मेलम्ची वडा नं ८ का निङ्मा लामा आफ्नी श्रीमतीको जीवन बचाउन हस्पिटल धाइरहेका छन् ।२६ वर्षीय श्रीमती सुष्मा तामाङ अहिले जीवन र मृ त्युको दो साँधमा छिन् । निङ्मा पानीको जार घर घर पुर्याउने र रेखदेख गर्ने काम गर्छन् र आर्थिक स्थिति निकै क मजोर भएर उनी अहिले श्रीमतीलाई बचाउन सकिरहेका छैनन् । सष्माको सुरुमा पेट दुख्ने समस्या थियो ।तर बिस्तारै...
जेन्सी । कुनै घटना यस्ता हुन्छन् कुनैपनि मानिसलाई सुन्ने तागतपनि नहुनसक्छ । तर हाम्रो समाज यही हो सुन्दिन भनेर हुने छैन । यस्ता व्यक्तिलाई सवक सिकाउन भएपनि यस्ता सामाग्रीहरु साझा गरेर आफ्नो विचार राख्ने गर्नुहोला । पूरा पढेर आफूलाई लागेको आफ्नो सामाजिक सञ्जालमा लेख्नुहोला ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** यो घटना सुन्दापनि जो कोहीको मुटु चस्किन्छ...
फिल्म नगरी यतिबेला पुनः महानायक र महानायिकाको बिवादमा फसेको छ । हालै राजधानीमा भएको एक कार्यक्रममा अभिनेता भुवन केसी र निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमाललाई महानायक र अभिनेत्री करिष्मा मानन्धरलाई महानायिका मान्न अस्विकार गरे । यी दुई फिल्मकर्मी यतिमै रोकिएनन् । उनीहरुले अर्का अभिनेता शिव श्रेष्ठलाई महानायकको संज्ञा दिए भने अभिनेत्री गौरी मल्ललाई महानायिकाको उपादी भिराई दिए । तर,...
अहिले श्रीमान आएका छन मे`डियामा र भन्दै छन कि मेरि श्रीमतिलाइ कसैले यस्तो गरेको हुनुपर्छ किनभने यसरी हार खाने श्री`मती होइनन यिनी।धेरै झ`गडा त अवस्य हुन्छ तर यिनले यस्लाइ हल्का रुपले लिन्थिन र हामी एक अर्कालाइ माफी दिन्थिम।हेर्नुस श्रीमानको खास कुरा। आफ्नी छोरी चेली कोठा भित्र म`रेको हैन बरु उल्टो मा`रिएको चही हो भन्दै माइतिपक्ष रुदै आएका थिए।मृ`त्यु भएको निकै...
मोरङकी रोजिनाको न्यायका लागि यतिबेला महिला अधिकारकर्मी एवं अभियन्ता सावित्री सुवेदी मोरङमा आएकी छिन् र आमा दिदीबहिनीहरूको साथमा मृ’त’क रोजिनाको नि’ष्प’क्ष छानबिन र न्या’यको आवाज उठाइरहेकी छिन्।यसै बिषयलाई लिएर सोही वडाका वडाध्याक्षले पनि छानबिन नि’ष्पक्ष हुनुपर्ने र पि’डी’त’ले न्याय र पि’ड’क’ले का’र्वा’ही भो’ग्नुप’र्ने दाबी गरेका छन्। आफ्नी छोरी चेली कोठा भित्र म`रेको हैन बरु उल्टो मा`रिएको चही हो भन्दै माइतिपक्ष...
काखे छोरीलाई बोकेर हिँड्दै गर्दा रोल्पामा भीरबाट खसेर आमा छोरीको मृत्यु भएको छ । बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन २ वर्षकी छोरी सहित खसेकी हुन् ।   संगीता र उनकी २ वर्षीया छोरी कृतिका पुनको निधन भएको प्रहरीले जनाएको छ ।   प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको बारीमा रोपेको मकै बाँरवाट...
निरन्तरको वर्षापछि आए’को प’हिरो’मा परे’र तीन जना’को मृ’त्यु भए’को छ । पहिरोले घर पुरिँदा एकै घरका तीन जना’को मृ’त्यु भए’को हो । गुल्मीमा प’हिरो’ले घर पुरिँदा घरमा सुतिरहेका तीन जना’को मृ’त्यु भए’को छ । जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर माथिबाट प’हिरो आई घरकमा सुतिरहे’का छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको भएको हो...
स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली (सम्मान स्वरुप सेयर गरौं)अझै पनि हाम्रो समाजमा महिलाहरुलाई बाहिरको काम केही आउदैन उनीहरु मात्र केवल गुहनीमात्र हुन भनेर हेपिन्छ । हुन त नेपालकै कुरा गर्ने हो भने बिभिन्न ठुला ठुला पदहरुमा महिलाहरु पुगिसकेका छन ।तर मानिसहरुको सोचाई पनि त्यति परिवर्तन हुन भने सकेको छैन । उस्तै सोच्ने मान्छेहरुको लागि एउटा...
- Advertisement -

MOST POPULAR

HOT NEWS