Thursday, November 26, 2026
Home Blog Page 225
न्यूयोर्क – तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ उदाहरणको रूपमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई ।अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि...
१९ वर्षीया युव’तीको अत्याधिक मोबाइल प्रयोग गर्दा भयो यस्तो- “रेटिनल आर्टरी अब्सट्रक्सन” डाक्टरहरुले बताएका छन्… लगातार आफ्नो स्मार्टफोनमा गेम खेलेपछि चीनकी एक १९ वर्षीया युवती अन्धो बनेकी छिन् । चीनको डोङगुआनकी ती युवतीको दाहिने आँखामा रेटिनल आर्टरी अब्सट्रक्सन भएको डाक्टरहरुले बताएका छन् ।वु नाम गरेकी ती युवतीले गत अक्टोबर १ मा आफ्नो प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्दै गर्दा आफ्नो...
भिडियो तल राखिएको छ। सञ्जाल मा निक्कै भाइरल हाथ मा पैसा मुट्ठी पारेर सडक पेटी मा सुत्ने भोखा गरीब लाई सहयोग दिने बहिनी उहाँ हुनुहुँदो रहेछ उहाँको यस सहयोगी मन र मानवीय परिचय को सम्मान गर्दछु।तपाईं जस्तो नारी कमै पाइन्छ संसार मा।सबैगरेर उहाँको यस का लाई सम्मान गरौ। सामाजिक सञ्जाल मा निक्कै भाइरल हाथ मा पैसा मुट्ठी पारेर सडक पेटी मा...
- Advertisement -

MOST POPULAR

HOT NEWS