जुम्लाको चन्दननाथ मन्दिरबाट चो री भएको एक थान बहु’मूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ ।
वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अ नुसन्धानको क्रममा प्र’हरीले दाहीने शङ्ख भेटाएको हो ।
तीन दिन अघि दुई थान मूर्तिसहित प’क्राउ परेका तीन आ’रोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रह’री...
फेब्रुअरी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आएका छन् । गएको महिनामा नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यो गएको वर्षको फेब्रुअरीको तुलनामा एक सय १६ प्रतिशतले धेरै हो । सबैभन्दा धेरै भारतबाट पाँच हजार नौ सय ९८ जना पर्यटक नेपाल आएका छन् ।यस्तै अमेरिकाबाट तीन हजार...
प्रहरी प्रधान कार्यालयले खुलाएको दरखास्त अनुसार म्यादी प्रहरीमा भर्ती हुनेका लागि युवाहरुको आकर्षण देखिएको छ । चैत १ गते प्रकाशित सूचनाअनुसार आइतबारदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिनेछ ।
दरखास्तका लागि युवायुवतीदेखि दुधे बच्चा बोकेर समेत महानगरीय प्रहरी परिसर टेकुमा भीड देखिएको छ । चर्को घाममा उनीहरु दरखास्त बुझाउने लाइनमा देखिन्थे । सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा १...
समाचार
चालीस कटेसी रमाउँला भन्दै विदेश बाट आउदै थिए तर , सोचेका थिएनन् बाटोमै श्रीमती गुमाउँला…
einfo nepal news -
देवदह नगरपालिका–३ सूर्यपुरा टोलका ४२ बर्षीय मणिराम पाण्डे तीन बर्ष पछि विदेशबाट आइरहेका थिए, गायक रानाको गीत गुन्गुनाउँदै । उनले विदेशबाटै श्रीमती माया देवी पाण्डेलाई फोन गरेका थिए, ‘म घर आउँदैछु , तिमी मलाई काठमाडौं एयरपोर्टसम्म लिन आउनु । त्यसपछि सँगै घर जाउँला ।’ फोनको खबरले हर्षविभोर हुँदै गत फागुन ३० गते माया काठमाडौं हिँडिन् । तर दु”र्भाग्य त्यो...
रमाइलो कुराकानी : छत्र र काजलको रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा :
https://youtu.be/2jFnt8QqtYc
अन्य समाचार : एजेन्सी ।
विश्वकै सबैभन्दा अग्ली भनिएकी रुसी मोडल एकातेरिना लिसिनाले आफ्नो उचाइका कारण अझै पनि जीवन साथी भेट्टाउन सकेकी छैनन् ।
लिसिना ६ फीट ९ इन्च अग्ली छिन् । आफ्नो उचाइका कारण उनले गिनीज बुकका रेकर्ड पनि राखेकी छिन् । तर, उनको यो उचाइले उनको प्रेम जीवनमा भने...
काठमाडौं ,
हिन्दुशास्त्रका अनुसार पानको पातलाई निकै शुभ मानिने गरिन्छ। कुनै पनि प्रकारका शुभ काम गर्नुभन्दा पहिले पुजापाठको समयमा पानको पातको प्रयोग गरिन्छ।पानको पातबाट केही उपाय अप्नाउनुभयो भने तपाईले सुख, शान्ति र समृद्धि प्राप्त गर्न सक्नुहुन्छ। आज हामी तपाईलाई पानको पातबाट कसरी सुख, समृद्धि प्राप्त गर्ने भन्ने बारेमा जानकारी दिदैछौँ।
१) मंगलबार वा शनिबार भगवान हनुमानलाई पानको बिडा चढाउँदा लामो समयसम्म...
कुण्डली,
अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नु पर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ। जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नु पर्ने हुन्छ।
कुण्डली र ऋणसँग सम्बन्धीत योग ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम,...
मनोरन्जन
बिहे गरेको १२ बर्ष सम्म पनि आमा बन्न नसक्दा अन्तर्बातामै रो’इन, मनुका (भिडियो सहित )
einfo nepal news -
अचम्मको माया – बिहे गरेको १२ बर्ष भो बच्चा न्जन्मिदा पनि संगै र खुसि छन। आमा बन्नु सकिन भन्दै रोइन पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/Bpehg-1tN8I
अन्य समाचार : काठमाडौं ।
ब्लेड किन बनाइयो ? पक्कै पनि टुटेको मुटु भएका प्रेमीहरूको लागि ताकि तिनीहरूले आफ्नो नशा का’ट्नका लागि होईन् । ब्लेड दाह्री बनाउनको लागि बनाइएको हो । दाह्री त रेजरले...
समाचार
किशोरीलाई गरेको कल र म्यासेज पनि पल विरुद्ध प्रमाणका रुपमा जुटायो प्रहरीले
einfo nepal news -
काठमाडौं । एक किशोरीलाई कर णी गरेको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले अनुसन्धान सकेर अब अदालतमा मुद्दा दर्ताको तयारी थालेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार एक–दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ । कर णी...
भिडियो
झिल्के डाइभरले घरबेटीको छोरी भगाए, दाई दाइ भन्दा भन्दै माया बस्यो (हेर्नुस् भिडियो)
einfo nepal news -
अचम्मको माया : झिल्के डाइभरले घरबेटीको छोरी भगाए, दाई दाइ भन्दा भन्दै माया बस्यो, बाकी पूरा भिडियोमा हेर्नुहोस्
https://youtu.be/Eu7y_dpsYz0
अन्य समाचार : काठमाडौं । पुनः छायांकन सुरु हुन लागेको फिल्म ‘२ नम्बरी’मा अभिनेत्री वर्षा राउत नरहने भएकी छन् । निर्माताले उनको स्थानमा अर्की नायिकालाई भित्र्याउने भएको छ ।
अभिनेत्री राउतले आफूले अर्को प्रोजेक्टमा समय दिनुपर्ने र सो फिल्मको छायांकन तालिका जुधेपछि छाड्ने...



















