काठमाडौं । हराइरहेको तारा एयरको जहाजको अवषेश फेला परेको छ । आइतबरा बिहानैबाट हराइरहेको जहाजको अवषेश सोमबार बिहान नेपाली सेनाले फेला पारेको हो ।
हिजाे (आइतबार) बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज हिजाे बिहानदेखि सम्पर्कविहीन छ ।
सो एयरका अनुसार उक्त विमानमा चालक दलका...
समाचार
हराइरहेको तारा एयरको जहाजमा एकै परिवारका सात जना रहेको पुष्टि, शो’कमा परि’वार (हेर्नुस् )
einfo nepal news -
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पु’ष्टि भएको छ।
उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ। तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए। त्यसमध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पु’ष्टि भएको छ।
विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उनका...
समाचार
हराइरहेको विमानमा अमेरिकाबाट फर्किएका दुई छोरीसँगै घुम्न निस्किएका थिए श्रेष्ठ दम्पती
einfo nepal news -
खराबाट जोमसोमका लागि उडेको तारा एयरको जहा`ज बेप`त्ता भएपछि गोरखाको सहिद`लखन गाउँपालिका-५ को तीनमाने गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेश`नारायण श्रेष्ठको परिवारका चार जना सदस्य सवा`र रहेका छन्।
जहाज बेप`त्ता भएको खबर`सँगै गाउँ`पालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका छन्। टोलीले घ`टनाको बारेमा...
पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको विमान आज आइतबार मुस्ताङको लेतेस्थित लाजुमको खोँचमा दु”र्घटनामा परेको छ।
बिहान करिब ९ः५५ मा पोखरा विमान स्थलबाट छुटेको विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलटमा रुकुमका उत्सव पोख्रेल थिए। करिब एक वर्षदेखि को पाइलट भएर उडान भरिरहेका उनी आज तारा एयरको विमान दु”र्घटनामा परेका हुन्।रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर –...
भिडियो
धर्ती माताले देखाइन अ’चम्मको श’क्ती, हेर्ने जति सबैको मनकामना पुरा हुने हेर्नुस
einfo nepal news -
केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।
गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।
अहिले फेरी...
भिडियो
बगरमा भेटिएको श’व सन्दिपको , परिवारको एक मात्र छोरा थिए उनि……(हेर्नुस् भिडियो)
einfo nepal news -
बिहिबार बिहानै धरान वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा भेटिएको ला’शको पहिचान खुलेको छ । बिहान करिब साढे ५ बजे सेउती खोलाको बगरमा घो”प्टो परेको अवस्थामा श”व भेटिएको थियो । श’वको गर्धनमा धा”रिलो ह”तियारले काटिएको छ भने टाउको, शरीरको ढाँडमा समेत धारि”लो ह”तियारले का”टेको र घो”चेर चोट बनाएको अवस्थामा भेटिएको थियो ।
ह”त्या गरिएको अवस्थामा भेटिएको युवा धरान...
पोखरा :
पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ ।चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा रहेको बताइएको छ ।
यस्तै, यात्रुहरूमा प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर
बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त...
काठमाडौं–
आइतबार बिहान सिनियर क्याप्टेन प्रभाकर घिमिरेको नेतृत्वमा १९ जना यात्रु बोकेर पोखराबाट जोमसोमतर्फ उड्ने तयारीमा थियो, तारा एयरको ट्वीनअटर जहाज। र, सोही जहाजमा को–पाइलट थिए, उत्सव पोखरेल।
बिहान ९ः५५ बजे जहाज पोखराबाट ‘टेकअफ’ हुने तयारीमा थियो। प्लेन उड्नु करिब ४ घण्टा अगाडि बिहानै उत्सवले जाजरकोटस्थित खंलगामा रहेका बुबा मणिरामलाई फोन गरेका थिए। मणिराम त्यहाँ रहेको नलगाड नगरपालिकामा श्रोत व्यक्तिका रुपमा...
भिडियो
७ घण्टापछी दु’र्घटनाग्रस्त अ’बस्थामा भेटियो ताराको विमान: एकै घरका ४ जना, परिवारको रु’वाबासी (भिडियो सहित)
einfo nepal news -
काठमाडौं ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि यतिबेला खोजीकार्य जारी रहेको छ ।
आइतबार बिहान ९ः५५ बजेको समयमा पोखराबाट उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको जहाज मुस्ताङको लेते भन्ने ठाउँमा पुगेपछि सम्पर्कविहीन भएको विमानस्थल प्रशासनले जनाएको छ ।
खराब मौसमका कारण उद्धारका लागि पठाइएको हेलिकोप्टर समेत फर्किएका छन् । भने मौसम विभागले केही दिन मौसम सुधार नहुने...
भगवान विशेष
नपढ्नेलाई ठुलो द’शा लाग्ने, अबस्य पढेर नाग देवताको दर्शन गरि ॐ लेखेर शेयर गर्नुहोस्
einfo nepal news -
हिमाल,
यो दुखलाई जरैबाट उखेल्ने बाटो हो। सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति । दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।
त्यसको ज्वलन्त उधाहरण हो “द’शा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी,...



















