Friday, November 27, 2026
Home Blog Page 107
काठमाडौं – नेपालि गीत संगीतमा असार महिनाको १५ कट्न थालेपछि तिज गीतहरुले सोशल मिडियाहरु तताउने गर्दछ। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबैलाई गराउन थाल्छ। भने कतिपयलाई त झरीमा लुछुप्पी रुजेर आयको समयमा समेत तिनै तीजका भाकाले आनन्द दिने गरेको पाउन सकिन्छ। यसै गरेर ति तीजका गीतहरुमा...
काठमाडौँ : दाङ भालुवाङकी ज्योति केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगिन् । पढाइकै क्रममा उनी अमेरिकी वायुसेनामा भर्ती भइन् । र, अहिले अन्तरिक्षयात्रीको तयारीमा जुटेकी छन् ।२७ वर्षीया ज्याेतिले भर्खरै एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरेकी छन् । यही असार १ गते नेपाल आइपुगेकी केसी दाङ घर पुगेको भने तीन दिनमात्र भएको उनका बाबु नरबहादुर केसीले शिलापत्रलाई फोनमा...
असार : गायिका समीक्षा अधिकारी फेरी पुरानै लयमा फर्कन लागेकी छन् । केही समय पहिले उतार चढाब भोगेर केही विवादमा तानिएकी उनी पुनं पुरानै लयमा फर्कन लागेकी छन् । कुनै समय समीक्षा दैनिक ७ वटासम्म गीत गाउने उनले केही समय गायनबाट विश्राम लिइन् । अहिले भने नी सामान्य दिनचर्यामा फर्किएकी छन्। गायनमा व्यस्त हुन थालेकी छन्। गीतको म्युजिक भिडिओ छायांकन स्थलमा देखिन...
शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइस जेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ। विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ। विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्वीटरमार्फत् जानकारी गराएको छ। केविनमा...
काठमाडौं / बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल(केएमसी स्कुल) को होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनी केएमसीकै क्यान्टिन मै कार्यरत थिइन्। काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुल भित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको हो। मैनाली भन्छन्, ‘स्कुलको ग्राउण्ड...
काठमाडौं । उत्तरपूर्वी भारतको मणिपुरमा पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो । ११ जना बेपत्ताको खोजी कार्य जारी छ । मृतकहरूमध्ये २१ जना प्रादेशिक सेनाका सदस्य र ५...
काठमाडौं , सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ । पल शाहको रिहाइको माग गर्दै ‘हाम्रो टिम नेपाल’ ले आज माइतीघरमा आन्दोलनको शुरुवात गरेको छ । पललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरे पछि यो निर्णय त्रुटिपूर्ण रहेकाले आन्दोलनमा उत्रिन लागेका हुन् । जसलाई पीडित भनिएको छ, उसले...
उदयपुर- गएराति परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् । निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन् । गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका...
काठमाडौं : काठमाडौं महानगरको नगर प्रहरीले आज मकै बेच्दै हिँडेकी महिलाको ठेला नियन्त्रणमा लिएको छ।महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको चौतर्फी विरोध भइरहेको छ । पारिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले...
फलोअप भिडियो : चौधरीको छोराले अमेरिकन केटि बिहे गरे – बोल्छिन यति मिठो नेपाली आउनुश हेरै यो भिडियो मा सम्पूर्ण कुरा उलेख गरेको छ । सुजल जिएम एक कुसल पत्रकार हुन । उन्ले सधैं नयाँ नयाँ भिडियो ल्याउने गर्दछन । केही समय अघी नि उन्ले पल शाह को घर मै पुगेर एस्तो भिडियो बनाएको थियो । आउनुश हेरै यो भिडियो जुन...
- Advertisement -

MOST POPULAR

HOT NEWS