भिडियो
ठेला लु’टिएका दम्पत्तिको फेरियो जीवन: पुर्व मन्त्रि घरमै बोलाएर गरे सहयोग – गु’ण्डाहरुले घु’स माग्थिए
einfo nepal news -0
काठमाडौं ,
काठमाडौं महानगरको नगर प्रहरीले आज मकै बेच्दै हिँडेकी महिलाको ठेला नियन्त्रणमा लिएको छ।महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको चौतर्फी विरोध भइरहेको छ ।
पारिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले...
समाचार
लाइभ दोहोरीमा छा’डा शब्द गाउने १३ कलाकारले मागे मा’फी, प्रतिष्ठानले गरायो स’चेत
einfo nepal news -
काठमाडौं । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।
प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् ।
उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने...
भिडियो
महान नारी : बुवा आमा पाल्न र भाई बहिनी पढाउन ग्रेडर डोजर चलाउदै (हेर्नुस् भिडियो)
einfo nepal news -
दाङ ,
महान नारी : बुवा आमा पाल्न र भाई बहिनी पढाउन ग्रेडर डोजर चलाउदै, हेर्नुहोस् पूरा भिडियो ।
https://youtu.be/ZGWOJPxe8Zk
अन्य समाचार : यतिबेला नेपालमा रियालिटी शो को लहर र लहड नै चलेको छ । यस्तै शो मध्येको एक हो ¥याप ब्याटल नेपहपको श्रीपेच । यस शो ले बिजेता समेत पाईसकेको छ । यस शो को उपाधी भाइबर साइमनले प्राप्त गरे ।...
भिडियो
देवर भाउजू त’नाबमा मेरो परिवारले नमान्दा नमान्दै बिहे गरेको हु, आमा छोराको भन्दा धेरै माया (हेर्नुस् भिडियो)
einfo nepal news -
देवर भाउजू त'नाबमा मेरो परिवारले नमान्दा नमान्दै बिहे गरेको हु, आमा छोराको भन्दा धेरै माया, भन्छिन् मलाई कहिले नसम्झिने हरुले नि हिजोआज मेरो भिडियो हेरेर मलाई म्यासेज गर्नु हुन्छ । हेर्नुहोस् पूरा भिडियोमा ।
https://youtu.be/SckumAl_2Ss
अन्य समाचार : रौतहट, १९ असार,
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित रहेको नुनथर बागमती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ...
समाचार
बल्खुमा बाटोमा हिड्दै गरेका आमा छोरालाई हुँँइकिदै आएको भ्यानले ठ’क्कर दिँयो, ५ वर्षीय छोराको मृ’त्यु,आमा घा’इते
einfo nepal news -
काठमाडौं, १९ असार :
काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् ।
मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बा...
जापानले नेपाली कामदारको माग गरेको छ । बकष्ब अचभबतष्यल अययउभचबतष्यल कम्पनीले २ जना पुरुष कामदार माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ भने कामदारले तलब एक लाख ७० हजार बढि पाउनेछन् । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ भने खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ ।
स्वदेशमा...
भिडियो
धर्ती माताको यो मन्त्र जप्नुहोस सबै दुखबाट मुक्ति पाउनुहोस, माताले रु’दै गरिन यस्तो भबिस्यवाणी हेर्नुस
einfo nepal news -
काठमाडौँ | धर्ती माताले एक्कासी मिडियामा आएर नया भबिस्यवाणी गरेकी छिन जहा उनले आफु रुदै आफ्नो बिगत र बर्तमानमा धेरैले दुख दिएको भन्दै गहभरि आँशु पनि झारेकी छिन | साथमा उनको भबिस्यवाणीले अब फेरी तहल्का पिट्ने निश्चित नै छ |
म ज्ञान दिँदै हिँडेकी छु। २०७९ सालपछि देशमा विनास आउनेछ। भगवानको आदेशअनुसार काम गर्दैछु।’ उनले भनिन्, ‘नदी नालाले मान्छेलाई लान्छ।...
विगत ५ वर्षदेखि बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल) को होस्टलमा क्यान्टिन सहयोगीको रुपमा काम गर्दै आएकी २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा फेला परेकी छन् । काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझीको शव शनिबार बेलुकी स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार विहान...
समाचार
बालेनका नगर प्रहरीले खोसेको मकैको ठेला यी व्यक्तिले गरिदिए फिर्ता, चौतर्फी प्रशंसा
einfo nepal news -
काठमाडौं ।
सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताको मकैको ठेला फिर्ता भएको छ ।तिलक बस्नेतले उनीहरुको ठेला फिर्ता गर्न सहजिकरण गरिदिएका थिए । चेतेन्द्र आचार्य दम्पत्तीको मकैको ठेला नगर प्रहरीले उठाएको भिडिओ अहिले भाइरल भएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको समेत आलोचना भएको थियो ।
उनीहरुलेले प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न...
भिडियो
राजु परियारले दिलमायाकाे बारेमा सबै कथा सुनाए, दिलमाया म’र्नु अघि राजुलाई यस्ताे भनिन्। (हेर्नुस भिडियो)
einfo nepal news -
काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।
लोक दोहोरि क्षेत्रमा अहोरात्र खटिरहने अनि लोक क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक...



















