Friday, November 27, 2026
Home Blog Page 103
यस्तो लाग्छ, दुई वर्षअघि आफैंले गाएको चर्चित गीत ‘सोचेझैं जिन्दगी रैनछ’ उनी आफ्नै लागि लेखिएको थियो । नभन्दै यो गीत दुरुस्तै उनको लागि मिल्न गएको छ । यतिबेला गायिका मधु क्षेत्रीलाई आफैंले गाएको गीत आफ्नै लागि मिल्न गएको महसुस हुँदैछ । किनभने यी चर्चित गायिकाले अब संगीतसँग स`म्बन्ध वि.., गरेर स्थायी बसोबास गर्ने उद्देश्य लिएर अस्ट्रेलिया जाँदैछिन् । अहिले अस्ट्रेलियामा...
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्...
जापानले नेपाली कामदारको माग गरेको छ । बकष्ब अचभबतष्यल अययउभचबतष्यल कम्पनीले २ जना पुरुष कामदार माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ भने कामदारले तलब एक लाख ७० हजार बढि पाउनेछन् । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ भने खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । स्वदेशमा हुने...
काठमाडौं – अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी यही असार २४ गते बिहे गर्दैछन्। बिहेअघि उनले मेहेन्दी समारोह आयोजना गरेकी छन्। उनले आफ्नो फेसबुकमार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अन्ततः मेहेन्दी लगाइयो।’ सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी नीता आकर्षक देखिएकी छन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक...
बिगत १३ बर्षदेखी संचालन हुदै आयको इन्द्रेणीले पहिलोपटक आफ्नै नयाँ स्टुडियो तयार पार्दै कार्यक्रम संचालन गर्दा इन्द्रेणीका शुभचिन्तक संगै कलाकारहरु निकै नै खुसी भयका छन् । कुनै समय इन्द्रेणीका संचालक कृष्ण कंडेल एउटा बुम र माइक बोकेर काठमाण्डौका विभिन्न स्थानहरुमा पुगेका बिगत र अहिलेको इन्द्रेणीको कुरा गर्दा सबलाई गौरभताको बिषय बनेको छ । धेरै धदु:खी-पिडितका लागी सेवाको मन्दिर जस्तै मानिने...
काठमाडौं । छोटो भिडियो पोस्ट गर्ने प्लेटफर्म टिकटकमा ठूला-ठूला कम्पनीहरूको पनि आकर्षण बढ्दै गइरहेको छ । टिकटकको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालका अन्य प्लेटफर्मले पनि छोटो भिडियो बनाउन मिल्ने फिचर थप गरेका छन् । तेस्तै नेपाल मा टिकटक को भुत राम्रै संग प्रयोगकर्तालाई चढेको छ म कति त यहि टिकटक बाट रातारात करोड पति सम्म बनेको हामिले समाचार हेरि रहेका र...
काठमाडौँ – मकै बेच्ने दम्पतीको ठेला उठाएर आफ्नो बदनाम गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ठेला उठाउने नगर प्रहरीमाथि एक्सन लिएका छन् । नगर प्रहरीले मागेको ५ हजार घुस नदिएपछि ठेला उठाएको समाचार आएपछि मेयर बालेनले सईलाई स्पष्टीकरण सोधिर एक्सन लिएका हुन् । बालुवाटारमा ठेलामा मकै बेच्ने सिन्धुपाल्चोकका चेतेन्द्र आचार्य दम्पतीसँग ५ हजार रुपैयाँ मागेको आरोप लागेपछि महानगरले स्पष्टिकरण सोधेको...
हे भगवान, हेर्दा हेर्दै रामेछापमा बस यसरी खस्यो कठै १२ जनाको एस्तो अवस्था भएको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ । https://youtu.be/MSUvecZI5Jk यो पनि पढ्नुस : काठमाडौ : नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले...
जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ । कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ । प्रयोगात्मक...
काठमाडौँ : सामाजिक सञ्जालमा ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भन्दै छ्याप्प छ्याप्ती भएको भिडिओ बझाङको नरहेको पाइएको छ।जिल्ला प्रहरी कार्यालयले उक्त भिडिओ बझाङको नभइ भारतको रहेको बताएको छ। ‘बालकलाई निर्घात कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही गर’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल (फेसबुक) मा शिक्षकले विद्यार्थीलाई कुटिरहेको भिडिओ भाइरल भइरहेको छ।जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार आफ्नो आधिकारिक फेसबुक अकाउण्टमा सूचना जारी गर्दै यो भिडिओ...
- Advertisement -

MOST POPULAR

HOT NEWS