अन्तत: रुदै छुट्टिए श्रीमान श्रीमती, आफ्नै साथीले बुढी उडाए पछि श्रीमान मुर्छा परे (भिडियो हेर्नुस्)

0
3

ज्ञान कुमार माझीले आफु वैदेशिक रोजगारीको क्रममा साउदी अरब गएको बेला आफ्नु श्रीमती अम्बिका भट्टराई भने अर्कै केटा संग लागेर आफुले कमाएको सबै सम्पति दिने गरेको थाहा पाए पछि ज्ञान कुमार माझी नेपाल आएका थिए।

उनी नेपाल आएको करिब एक महिना पछि भने उनको श्रीमती उक्त पर पुरुष सँग फरार भएकी थिइन्। त्यसपछि श्रीमान ज्ञान कुमार माझीले आफ्नो श्रीमतीको खोजी गरिदिनु पर्यो भन्दै मिडियामा आएको थिएँ।

मिडिया बाट आफ्नु श्रीमति खोजी गरेपछि उनले श्रीमती लाई लिएर फेरि मिडियामा आएका छन। तर उनको श्रीमती अम्बिका भट्टराईले भने अब भने चाई श्रीमान सँग बस्न नसक्ने र आफूलाई डिभोर्सको चाहीने बताएकी छिन्।

उनले यसो बनेकी छिन्,’ मैले जति सहनु सही सके अब चै म सहन सक्दिन किन भने पहिले वहाँले मलाई सधैं कुटपिट गर्ने गर्नु हुन्थ्यो तेसैले अब देखि वहाँ सँग कुनै पनि हालतमा वस्ने छैन।’

हेर्नुस् भिडियो

https://youtu.be/fzSAlO8Ief0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here