बालेनले बिहानै ६ तले घरमा डोजर चलाए, तीनकुनेमा सडक कब्जा गरेको देखेपछि गेटनै उडाइदिए, १ मिनेटमै यस्तो बनाइदिए हेर्नुस

0
2

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली आइतबार डोजरसहित कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटले बनाएको अवैध संरचना भत्काउन पुग्यो ।

सुपरमार्केटले पनि नक्सापासविपरीत अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा अवैध व्यापार सञ्चालन गरेको पाएपछि नगरप्रहरीले आफैँ हटाउन सुरु गर्‍याे ।

तर, सुपरमार्केट सञ्चालकले उक्त व्यापार हटाउन समय दिन आग्रह गरेपछि नगरप्रहरीले २४ घण्टे अल्टिमेटम दियाे ।

नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार सुपरमार्केटले आधा अन्डरग्राउन्डमा व्यापार र बाँकी ठाउँमा पार्किङ गरिरहेको पाइएको छ । हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here