दोश्रो श्रीमानले जबरजस्ती कुवेतमा बच्चा फा ल्न लगाएर यसरी बनाए अलपत्र हेर्नुस् भिडियो

0
8

वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक कुवेत पुगेकी एक नेपाली चेलीको एउटा निकै दर्दनाक अवस्थाको बारेमा केही कुराहरू बाहिर आएको छ जसमा हामी देख्न सक्छौँ एक नेपाली महिलालाई जबरजस्ती आफ्नु पेटको बच्चा फाल्न लगाईएको रहेछ।

उनी आफ्नु श्रीमानलाई छोडेर दोश्रो श्रीमान सँग जाने भनेर खाडी मुलुक कुवेत पुगेकी रहेछिन्। तर दोश्रो श्रीमानको भरोसामा कुवेत गएकी उक्त नेपाली चेली भने त्यहाँको अवस्था देखेपछि छागा बाट खसे जस्तै भएकी रहेछिन्।

उनी पहिले भने नेपालमा दमौलीमा बस्ने गरेकी रहेछिन्। त्यस्तै उनले काठमाण्डौं गएर केही व्यवसाय गर्दै आफ्नु जीविका चलाउने सोच आएपछि उनले काठमाण्डौं तिर आएकी रहेछिन्।

काठमाण्डौंमा उसलाई एक व्यक्तिले सहयोग गरे जस्तो गरेका रहेछन र त्यही कुराको विश्वास लागेर उनले उक्त व्यक्ति सँग दोश्रो बिबाह गर्ने निर्णय गरेकी रहेछिन्। अहिले तिनै दोश्रो श्रीमान सँग कुवेत पुगेकी नेपाली चेली यसरी फसेकी रहेछिन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

https://youtu.be/mnrBZjtGKGk

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here