क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको आ,रोप लगाउने बालिकाको मेडिकल परीक्षण गरियो, क्यारेबियन लिग खेल्न विदेशमा रहेका सन्दीपलाई के अब नेपाल झिकाइन्छ ?
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई बलातकारको आ,रोप लागेको छ ।
१८ वर्ष भन्दा कम उमेरकी बा,लिका क,रणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार जिल्ला प्र,हरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको छ । उपत्यका प्र,हरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले ब,लात्कार गरेको तथ्य नाबा,लिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएसँगै प्रहरीले यस विषयलाई गम्भिरताका साथ हेरेर अ,नुसनधान अगाडी बढाएको छ ।
पी,डित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्र,हरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने भने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् । मंगलबार प्र,हरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।
उपत्यका प्र,हरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनुसन्धान अगाडी बढाइनेछ । पि,डित किशोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिएका थिए । चिनजान भएको लामो समयपछि पीडित किशोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर ब,लात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।
https://youtu.be/0qfqI5nQd_8















