खुसिकाे खबर; आज ह्वात्तै घट्याे काे-राेना संक्रमितकाे सङ्ख्या, निकाे हुनेकाे सङ्ख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् }

0
138
खुसिकाे खबर; आज ह्वात्तै घट्याे काे-राेना संक्रमितकाे सङ्ख्या, निकाे हुनेकाे सङ्ख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् }

खुसिकाे खबर; आज ह्वात्तै घट्याे काे-राेना संक्रमितकाे सङ्ख्या, निकाे हुनेकाे सङ्ख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ १५ गते । पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा को- रोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा को-रोना परीक्षण भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृ- त्यु भएको छ । यस सँगै देशभर को- रोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । यस्तै मृ-तकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here