पोर्चुगल जान लागेकी प्रमिला पुलबाट हाम फा”लीन, म”र्नु अघि छोरालाई मासु पकाएर दिएकी थिइन् , हेर्नुहोस भिडियो

0
3

पछिल्लो समय निकै नै त’नावमा थिइन् बागलुङ १४ की ३३ वर्षीय प्रमिला अखेली। उनका २ ना”बालक छोरा रहेका थिए। उनी सँग साथै सा”सु स”सुरा सँगै वस्तै आएकी थिइन्।

 

पोर्चुगल उड्ने तयारीमा थिइन् प्रमिला तर अन्त ३ पाना नोट लेखेर ना”बालक छोरा र पतिलाई च”टकै बिर्सिएर नेपालकै अग्लो पुलबाट हा”म फालेकी छिन्।

 

साउन महिनामा माछा मासु बारेकी उनले अन्तिम दिनमा छोरालाई मासु पकाएर खान दिएकी थिईन। र उनी सदाको लागि यो संसारबाट बि”दा भइन्।

बाकी हेर्नुहोस भिडियो

https://youtu.be/68vwGM9WZmg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here