भाइरल निशा रणपालको तिज गीत सार्वजनिक (भिडियो सहित)

0
4

केहि समय अगाडी मात्र एउटा लाइभ दोहोरि बाट भाइरल भयकि निशा रानापल यति बेला भ्याई न भ्याई भयको देखिन्छ हुनत सामाजिक संजालमा भाइरल भनेको केहि छिनको लागि मात्र हो जो भाइरल हुन्छ मौका को फाइदा उठाउछ जब आफ्नो मार्केट हराउदै गयपछि उपाय केहि हुदैन तेही भयर भाइरल हुदा जसलाई पनि कमाउन तिर मात्र ध्यान हुन्छ।

यता कुरा गरौ मोडेल रिया खड्का यिनी हरु आमा छोरी रुदै मिडियामा आयर भाइरल बनेका थिय पछिलो समय भाइरल बन्न तेती गारो छैन तेही माथि महिला पक्ष लाइ झनै सजिलो छ आसु आवास न आवस फरक पर्दैन तर रहेको नाटक चै गर्नु पर्छ पोखरामा बस्दै आयकि आमा छोरी केहि बर्ष अगाडी खुबै भाइरल भयका थिय धेरै ले डलर कमाय च्यानल बनाए यो पार्ट ले सबैलाई फाइदा नै बनाको देखिन्छ।

आमा गाईका छोरी मोडेल अरु के चियो रोचेको खोजेको सबै घर भित्र भयपछि सर्जक श्रस्टा लाइ पनि सजिलो हुने भाइरल मध्ये यी आमा छोरी राम्रै मार्केट मा जमी रहेको देखिन्छ दर्सक स्रोता हरुले रुचाइ राख्नु भाको छ फेरी रिया मोडेल मात्र नभई लाइभ दोहोरि गाईका पनि भयको हुनाले यो क्षेत्रमा टिकाउ भयको स्पस्ट बुजिंछ।

उता अर्को टिकटक भाइरलको कुरा गरौ अस्मिता रानापल यी नानीको टिकटक भिडियो न हेर्नि साहेत कमै होला उसको नाच यक्दम हलुको छरितो हुन्छ जुनै गीत मा पनि नाच्न भने पछि पर्दैन अस्मिता को रुचिलाई हेर्नि हो भने एक खेलाडी पनि बुजिंछ तेती मात्र नभयर आफ्नो गाउ ठाउ का साना साना भाइ बहिनि हरुलाई डान्स पनि सिकाउछिन टिकटक मा केहि बर्ष अगाडी देखि भाइरल भयत पनि रिया खड्का जस्तो मार्केट लिन भने सकेन किन भने अस्मिताको पछाडी धकेल्ने कोहि पनि थियन रियाको आमा थियिन।

यि ३ जना भाइरल जम्मा भयर तीज गीत तयारि पारे केहि समय अगाडी मात्र सार्वजनिक भयको गीत ले कस्तो लेला मार्केट हेर्नुस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here