कान्छी सिरियलकी अप्सरा आमाको मिडियामा चल्यो रु`वाबासी, अन्तिम अबस्थामा पुग्दा पनि कोहि भेट्न आएनन् (भिडियाे हेर्नुस्)

0
4

कान्छी सिरियलकी अप्सरा आमाको मिडियामा चल्यो रुवाबासी,अन्तिम अबस्थामा पुग्दा पनि कोहि भेट्न आएनन | पूरा जानकारीखा लागि तलकाे भिडियाे हेर्नुस्:-

अन्य समाचार :- पोखरामा तालिमरत एक प्रहरी जवानको मृ”Bत्यु भएको छ । मु- त्यु हुनेमा बाग्लुङको जैमिनी नगरपालिका ९ की पवित्रा थापा रहेकी छिन् । गत सालको असोज १७ गतेबाट गण्डकी प्रदेश प्र”हरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्र”हरी जवान आधारभुत तालिम ७–०३ औं समूहमा तालिममा रहेकी थापाको उपचारका क्रममा मृ” त्यु भएको हो ।

नियमित शारीरिक अभ्यासको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले असार ३० गते मृ” त घोषणा गरेको हो । थापाको बिहीबार अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । थापाको अन्तिम सं ”स्का-र स्थलमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here