श्रीमान श्रीमती मिलेर काठमाडौँमा यस्तो अ’चम्मको ध ‘न्दा, प्रहरीनै च’कित पर्यो… (हेर्नुस् भिडियो)

0
4

काठमाडौं | सामाजिक सञ्जालको माध्यमबाट ठगी गरेको आरोप तीन जना पक्राउ परेका छन्। महिला बनेर खाजा खाने बहानामा रेस्टुरेन्टमा बोलाएर भेटघाट गर्ने र विभिन्न मुद्दा लगाई फसाइदिन्छु भन्ने धम्की दिएर पैसा असुली गरेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नपा-६ स्थायी ठेगाना भई हाल काठमाडौं बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत छिन्। यसैगरी कल्पना बस्नेतका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का पनि पक्राउ परेका छन्। हेर्नुस –

अन्य समाचार : भैरहवा,

बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।

लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

जान्नुहोस् आज तोलामा कति रुपैयाँले बढ्यो सुनको मूल्य ;नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ थियो ।

मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो ।

आज चाँदीको तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here