मेरो बुढीको गो- प्य अं- गको फोटो त्यो मान्छेको मोवाईलमा कसरी गयाे, भेटियाे यस्ताे प्रमाण (भिडियो हेर्नुस्)

0
4

मेरो बुढीको गो- प्य अं- गको फोटो त्यो मान्छेको मोवाईलमा कसरी गयाे, भेटियाे यस्ताे प्रमाण (भिडियो हेर्नुस्) । दोस्रो तलावाट हा’ म फा’लेर भागेकी श्रीमती युट्युवरको सहयोगमा सम्पर्कमा आएपछि श्रीमानले युट्युवरलाई धन्यवाद दिएका छन् । दुई श्रीमान श्रीमतीबीच जब कुनै तेस्रो ब्यक्तिको प्रवेश हुन्छ त्यसपछि दुई जनाको सम्बन्धमा ति-क्तता आउन थाल्छ

दोस्रो तलावाट हा’- म फा ’ले’- र लुकेकी श्रीमती सम्पर्कमा आइन् त्यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु उनले भने । श्रीमतीलाई उनले पहिल्यै देखि शं-का गर्ने गरेका थिए । उनले तिम्रो जिवनमा कोही अर्को छ भनेर प्रश्न गर्दा जहिले पनि कोहीछैन भन्दै आफुलाई झु- टो बोल्ने गरेको बताएका छन् । उनी भन्छन्, मेरै कोठामा पु-रुष-संग टिकटक बनाएको भिडियो छ ।

मैले नै अं-गालोमा देखेको छु तर प्रहरीले प्रमाण पुगेन भन्छ । ति पुरुष रातको समयमा आफ्नो घरमा आएर आफ्नो श्रीमतीसंग टिकटक बनाएको प्रमाण देखाउँदा पनि प्रहरीलाई प्रमाण नपुगेको बताएका छन् । त्यो टिकटक उही पुरुषको आइडीमा आफुले भेटाएको बताएका छन् । आफ्नो श्रीमतीको हरेक टिकटक उही पुरुषको आइडीमा रहेको पनि उनको भनाई छ ।

अहिले ति पुरुषको श्रीमतीले पनि वहुविवाहको मु- द्दा दा-“यर गरेको बताएका छन् । प्रहरीले समेत १५ दिन सम्म खोजी गर्दा फेला नपरेकी श्रीमती सोही पुरुषलाई प-क्राउ गरे पछि उसले १५ मिनेटमै प्रहरी सामु ल्याएको बताएका छन् । त्यती हुँदा पनि प्रहरीले प्रमाण पुगेन भनेको बताएका छन् । बाँकि भिडियाेमा हेर्नुस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here