गायिका समिक्षा अधिकारी र सुकदेव अधिकारीको नयाँ तिज गित चर्चामा (भिडियो हेर्नुस्)

0
4

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् ।

यसैविच लोकप्रिय दोहोरी गायक सुकदेव अधिकारी तिज कोसेली `जाउ न माया सरर गाडीमा´ गित बजारमा ल्याएका छन । सुकदेव अधिकारी र,समिक्षा अधिकारिको आवाज रहेको उक्त गितलाई बिमल अधिकारीले लेखेका छन भने तिलक ओलिले लय हालेका छन ।

राजेश घिमिरेले छयाङ्कन गरेको उक्त भिडियोलाई प्रकाश भट्ट ले निर्देशन गरेका छन । भावना म्युजिक सोलुसनको अफिसियल युटुब च्यानलबाट बजारमा आएको गितको भिडियोमा
बिमल अधिकारी, अन्जली अधिकारी ,लक्ष्मी गिरि र बबिन सिङ लाई देख्न सकिन्छ ।

गित BHAWANA MUSIC SOLUTION अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । अब हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो:-

https://youtu.be/XX9Lb2Q_1QE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here