केटी केटीको अ’चम्मको बिबाह,देखेको २ घन्टामै सिन्दुर हाले,मान्छेहरु एस्तो भन्छन : हेर्नुहोस पुरा भिडियो

0
3

केटी केटीको अचम्मको बिबाह, देखेको २ घन्टामै सिन्दुर हाले, पछिल्लो समय सामाजिक संजालमा भेट भएर केटि केटिको अचम्मको बिवाह भएको छ, वहाको अहिले टिकटकमा भाईरल छन्, सबैले एस्तो पनि हुन्छ भनेका छन्. तर यो सत्य हो, उनिहरुको बिबाह गरेको फोटो भिडियो भाइरल भएको छ ।

उक्त भिडियोमा बधाई ओहिरो आएको छ, र उनीहरु प्रत्यक्ष भेट भएर मन मिल्यो अनि बिबाह गरायौं भन्छन, आउनुहोस उनीहरु संगै गरेको रमाईलो कुराकानी हेर्नुहोस भिडियोमा, भिडियो समाचार पुरा हेरेर लाईक कमेन्ट र शेयर गर्नुहोला हेर्नुहोस भिडियो ।

https://youtu.be/XxIV1N9fh1Q

अन्य समाचार : काठमाडौँ, ३० असार- देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभयो । मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उहाँले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताउनुभयो ।

विदेशमा श्रमिकको मृत्यु हुँदा शव ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उहाँले सम्बन्धित परिवारको मानवीय पक्षलाई ध्यान नदिई बिचौलियाले अनेकन दुःख दिएकाले त्यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले पछिल्ला दिनमा अविरल वर्षाका कारण जाजरकोटका विभिन्न स्थानमा बाढी पहिराले जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले मुलुकमा देखिन सक्ने आर्थिक सङ्कटको समाधानका लागि सरकार, विपक्षी र सम्वद्ध सबै पक्षको साझा सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here