दिलमाया सुनारको छोरा काठमान्डौ आउदा सबै रो’ए, प्रहरीले के भने छा’नबिन पछि ?छोरा काठमान्डौ नबस्ने

0
2

दिलमाया अपडेट: गायिका दिल माया सुनारको छोरा काठमाण्डौमा आएका छन,दिलामयाको पोष्टमार्टम रिपोर्ट अझै आएको छैन भने प्रहरी अनुसन्धानमा अझै उनको मोबाइल भेटिएको छैन जस कारण अनुसन्धानमा जटिल देखिएको छ,आरोपित सुर्यले भने अझै हत्या न गरेको र उनले आत्महत्या गरेको भन्दै बयान दिदै आएका छन् ।

दिलामयाको छोरा भने काठमान्डौ न बस्ने भएका छन,गाउँमै पढ्ने भए पछि सहयोगीहरुको सहयोग रकम हामीले उनको खातामा राख्ने भएका छौ, इशा फाउन्डेसनको सहकार्यमा साबि थापा दीदी र इन्द्र थापा संगै टिका पुन -दर्पण स्टुडियोको साथमा कमल सरगमले उठाएको सहयोग रकम र सहयोगीहरुको नाम यस प्रकार रहेको छ ।

अन्य समाचार : काठमाडौं २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्किलले ल्याएको संविधानमाथि त्यो अवस्थामा जति विचार गर्नुपर्थ्यो गर्न नसकिएको बताएका छन् । सोमबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा कार्यक्रममा अध्यक्ष ओलीले संघीयताबारे घुमाउरो असन्तुष्टि जनाए पनि कार्यान्वयनमा आइसकेकाले यसलाई सफल पार्नुपर्नेमा जोड दिएका छन् ।

एमालेले अहिलेसम्म संघीयताकै पक्षमा आफूलाई उभ्याइरहेको बताएका उनले भने,’संविधान हामीले मुस्किलले ल्याएका थियौँ । त्यो अवस्थामा जति विचार गर्नुपर्थ्यो गर्न सकिएन । त्यस बेला साम्प्रदायिक विषयहरू उछालेर देशलाई रुवान्डा बनाउन खोजिएको थियो ।’

‘१५ वटा २५ वटा राज्य बनाउनेदेखि लिएर त्योभन्दा बढी पृथकताकै कुरा गरे । देशलाई एकताबद्ध राखेर विष र विषाक्त कुरालाई समन गरेर लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने अहम् जिम्मेवारी थियो । हामीले त्यो जिम्मेवारी बहन गर्दा धेरै कुरामा विचार पुर्‍याउने परिस्थिति रहेन ।’ उनले अघि भनेका छन् ।

एक तहसम्म कार्यान्वयनमा आइसकेपछि यसका कमीकमजोरी हटाउने र सफल बनाउने कोसिस गर्नुपर्ने बताएका उनले बनाइसक्न पाएको छैन असफल भयो भनेर लाग्न थाल्यौँ भने कसरी सफल हुन्छ ? भनेर प्रश्न समेत गरेका छन् । व्यवहारको क्रममा सफल हुन सकेन भने फेरि राष्ट्रिय सहमति बन्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here