गायिका सिन्धु मल्लले बद्रि पंगेनी संग बहिनीको बिहे सुटुक्क गर्दिए पछि, हासेरै सक्कियो अन्तर्वार्ता..,(भिडियाे हेर्नुस्)

0
2

गायिका सिन्धु मल्लले बद्रि पंगेनी संग बहिनीको बिहे सुटुक्क गर्दिए पछि:हासेरै सक्कियो अन्तर्वार्ता | पूरा जानकारीका लागि तलकाे भिडियाे हेर्नुस्:-

याे पनि पढ्नुहाेस्:- यस्तो लाग्छ, दुई वर्षअघि आफैंले गाएको चर्चित गीत ‘सोचेझैं जिन्दगी रैनछ’ उनी आफ्नै लागि लेखिएको थियो । नभन्दै यो गीत दुरुस्तै उनको लागि मिल्न गएको छ । यतिबेला गायिका मधु क्षेत्रीलाई आफैंले गाएको गीत आफ्नै लागि मिल्न गएको महसुस हुँदैछ ।

किनभने यी चर्चित गायिकाले अब संगीतसँग स`म्बन्ध वि.., गरेर स्थायी बसोबास गर्ने उद्देश्य लिएर अस्ट्रेलिया जाँदैछिन् । अहिले अस्ट्रेलियामा बसोबास गरिरहेका प्रे-मी सुरेश खड्कासँग हालै विवाह गरेकी मुध उतै बस्ने गरेर जाने तयारीमा छन् ।
सिड्नीमा बस्दै आएका खड्का र मधु दुई जनाले हालै कानुनी बिहे गरेका छन् ।

पहिलो बिहे असफल भएपछि सिंगल उनले दोस्रो बिहे गरेकी हुन् । मधुका नयाँ श्रीमान संगीतकर्मी भने होइनन् । आफूलाई माया गर्ने स्वभावको भएको मधुले बताएकी छन् । हालैको एक अन्तर्वार्तामा मधुले आफूले गीत गाउन छाडिसकेको बताएकी छन् । ‘मैले संगीत क्षेत्रलाई छाडें । दुईवटा नाउमा खुट्टा राख्दा डुबिन्छ । अस्ट्रेलिया जानुअघि म यादहरु बोकेर जान्छु,’ उनी भन्छिन् ।

विदेशिनुअघि श्रीमान र परिवारलाई राखेर गीत गाउने उनको इच्छा छ । ‘मलाई लोकसंगीतले धेरै थोक दिएको छ । दोहोरी क्षेत्रमा लागेर छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो,’ उनले भनिन् । केही महिना अघि चर्चित लोकदोहोरी गायिका बीमाकुमारी दुरा पनि सधैंको लागि नेपाल छाडेको घोषणा गर्दै अमेरिका उडेकी थिइन् । बाँकि हेर्नुस् तलकाे भिडियाेमा:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here