धर्ती माताको यो मन्त्र जप्नुहोस सबै दुखबाट मुक्ति पाउनुहोस, माताले रु’दै गरिन यस्तो भबिस्यवाणी हेर्नुस

0
5

काठमाडौँ | धर्ती माताले एक्कासी मिडियामा आएर नया भबिस्यवाणी गरेकी छिन जहा उनले आफु रुदै आफ्नो बिगत र बर्तमानमा धेरैले दुख दिएको भन्दै गहभरि आँशु पनि झारेकी छिन | साथमा उनको भबिस्यवाणीले अब फेरी तहल्का पिट्ने निश्चित नै छ |

म ज्ञान दिँदै हिँडेकी छु। २०७९ सालपछि देशमा विनास आउनेछ। भगवानको आदेशअनुसार काम गर्दैछु।’ उनले भनिन्, ‘नदी नालाले मान्छेलाई लान्छ। पृथ्वी हल्लिरहेको छ। तीन चार महिनाभित्र ठूलै हत्याको घटना हुन्छ। २०७९ सालसम्म कलीको तहसनहस र विनासको काम हुनेछ।’ माताको भनाई। हेर्नुस –

https://www.youtube.com/watch?v=KJDrjrR7SL0

अन्य समाचार : काठमाडौं,

काठमाडौंस्थित चावहिलमा नेशनल फिल्म तथा टीभी स्कुल सञ्चालनमा ल्याइएको छ । अभिनेता राजेश हमाल र मोडल नीति शाह आइतबार सो स्कुलको उद्घाटन गरेका छन् । उनीहरूलाई उद्घाटनमा र उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेतता पुष्प खड्काले सहयोग गरेका थिए ।

उद्घाटन कार्यक्रममा स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकाससम्बन्धी अध्यापन गराइने जानकारी दिइयो । उक्त स्कुलमा अभिनेता हमाल गेस्ट लेक्चर रुपमा आवद्ध रहने छन् ।

फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले फिल्मी क्षेत्रमा सकारात्मक भविष्यको संकेत गरेको अभिनेता हमालले बताए । फिल्मीबारे औपचारिक शिक्षा दिने स्कुलको स्थापना र यसप्रति युवा पुस्ताको आकर्षणले नेपालको फिल्मी क्षेत्रको भविष्य उज्जवल देखिएको उनको भनाइ छ ।

‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन् । अहिले स्थापना भएको फिल्मबारे औपचारिक अध्यापन गराउने स्कुलप्रति युवापुस्ताको यो उत्साह सुखद् छ,’ उनले भने ।

कार्यक्रममा सहभागी कलाकारले भीवाईएफ टक्सको शुभारम्भ गरेका थिए । भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुनेछ ।

आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने स्कुलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here