दिल माया को मृत्यु बारे भाबुक हुँदै खोल्यो राजु पारीयार एस्तो रहस्य खोलेको छ । राजु पारीयार ले दिल माया लाई पहिलो चोटि गीत गाउँने अबसर दिएको थियो ।
राजु पारीयार ले भबुक हुँदै भने मैले बहिनी लाई दिएको आसिर्बाद लगेना उन्को आत्म ले शान्ति मिलोस भन्दै उन्ले आसुँ झारेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा समाबेश गरिएको छ ।
अन्य समाचार : काठमाडौ । नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध घाम झै छर्लङग् रहेको छ । जुनसुकै सभा समारोह तथा सामाजिक काममा यो जोडी सधै संगै देखिने गरेको छ । अब चाँडै नै यो जोडी बिबाह बन्धनमा बाँधिने भएका छन् । यो जोडीले असार २४ गते बिबाह गर्न लागेको खबर आएको छ ।
फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गर्नु अगाडि नै नीता र हरिहरले घरजम गर्न लागेका हुन् । नीता र हरिहरको बिहे असार २४ गते याक एन्ड यति होटलमा हुँदैछ । असारको २५ वा २६ गते यी दुई जनाले आफ्नो बिहेको पार्टी समेत सोही होटलमा दिनेछन् ।
देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष:नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।
भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् ।
पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।















