४ वर्षको प्रेम सम्बन्ध पछि सुनिता डंगोलको बिवाहको तयारी, हेर्नुहोस भिडियो

0
4

काठमाडौं ।

सुनिता डंगोल जो काठमाडौँ महानगरपालिकाकी उपमेयर रहेकी छिन्।उनले विवाहको तयारी पनि गरेकी छिन्। पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।

उनी तीन चार वर्षदेखि साउण्ड सशांक श्रेष्ठसँग अफयएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् ।

आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका छन।

उनलाई अग्रिम सुभकामना!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here